नेपालमा शुक्रबार थप १३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमित’को संख्या १८ हजार ३७४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उ’क्त जानकारी दिएका हुन् । ५ हजार ३ सय ८३ सक्रिय संक्रमित रहेको मन्त्रा’लयले जानकारी दिएको छ ।
कहाँ कति थपिए ?
डा गौतमका अनुसार बीपी कोइरा:ला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा धनकु:टाका एकजना र सुनसरीका एकजना, कोशी अस्पताल विराटनगरमा झापाका ६ जना, मोरङ’का एकजना, सप्तरीका ७ जना र सुनसरीका एक:जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका १९ जना, सुनसरीका ३ जना र मोरङका एकजना, नारायणी अस्पतालमा गरिएको परीक्षणमा बाराका एकजना, सर्लाहीका एकजना र पर्साका ३० जना संक्रमित भएका छन् ।
यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा धनुषाका एकजना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ५ जना, पर्साका एकजना, सर्लाहीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका एकजना, त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा चितवनका एकजना, काठमाडौंका ५ जना र उदयपुरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा कास्कीका एकजना, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीका ४ जना, लमजुङका ३ जना, बाग्लुङ’का एकजना र तनहुँका एकजना संक्रमित भेटिएका छन् ।
यस्तै भेरी अस्पताल नेपालगंजमा थरिएको परीक्षणमा बाँकेका २ जना, बर्दियाका २ जना र दाङका ४ जना, लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा नलवपरासी पूर्वका ४ जना, रुपन्देहीका ४ जना, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्ष’णमा जाजरकोटका एकजना र कालिकोटका २ जनामासंक्र’मण पुष्टि भएको छ ।
यस्तै दैलेख प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका ८ जना, सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैला’लीका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२४ घण्टामा थप १०७ जना कोरोना संक्र’मणमुक्त
पछिल्लो २४ घण्टामा थप १०७ जना कोरोना संक्रम’णमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर नि’को हुनेको संख्या हालसम्म १२ हजार ९४७ पुगेको छ ।
उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमण’मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रा’लयले जानकारी दिएको हो। निको हुनेको दर ७०.४६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्या’ न गुमाउनेको संख्या ४४ पुगेको छ । – खबर हब
प्रतिकृया दिनुहोस्