आज भोली च’र्चा को शिखरमा पुगेकी गायिका बिशेष गरेर ईन्द्रेणी कार्यक्रम बाट निकै चर्चामा आएकी गायि’का हुन् टिका सानु उनलाई दोहो’रीकी अब्बल गायिका पनी मानिन्छ।
लाइभ दोहोरीकी रानी भनेर चि’निने टीका सानूको व्यक्तिगत जीवन भने कहालीलाग्दो नै छ । दाङ तुलसीपुरमा जन्मे’का उनी घरको ४ दिदिबहिनी मध्य माइँली हुन् ।
पारिवारिक अवस्था अ’त्यन्तै नाजुक भएको कारणले आफूले सोचे जस्तो सफलता पाउन नसके’को पनि बताउँछिन् । २०६८ सालमा संगी’तमै लाग्छु भनेर तुलसीपुर देखि काठमाडौं छिरेकी सानू’को घर परिवारको अवस्था झनै नाजुक रहेको बताउँछिन् ।
अन्तरजातीय विवाह’ गर्न रुकुम पुगेका द’लित युवकका मृ,त्यु भएको लगतै अहिले सामाजिक संजाल ताती रहेको अवस्था र यसै बिषय बस्तु लाई जडान गर्दै धेरै कलाकार हरुको सम’र्थन देखा परेको छ ।
गैर दलितको छोरी लै’जान खोजेको भन्दै रुकुम’पश्चिम चौरजहारी नगरपालिका–८ सोतीका गाउँलेहरुको जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकसहितलाई ल,खेटेका थिए ।
यसै घ,टनालाइ लिएर गायक गायिका कलाका’रहरुले सबैले आफ्नो तर्फ बाट आवाज उठाउनु भएको छ । हेर्नुहोस टिका सानु को बिशेष भिडियो तल हेर्नुहोस ।।
अर्को पनि….
लोकप्रिय गायक पशुपति शर्मा र गायिका सिता श्रेष्ठ को सुमधुर आवाजमा उनी बहुप्रतिभाका धनि सर्जक तथा गायक पशुपति शर्मा को शब्द सिर्जना तथा लय संकलनमा गायिका सिता श्रेष्ठ र पशुपति शर्माको सयुक्त तिज कोसेली चट्ट लोकल कुखुरा बजारमा सार्बजनिक भयको छ।
भिडियोमा दुर्गा पौडेलको निर्देशन तथा छायांकनमा नबिन घर्ति मगरको उत्क्रिष्ट सम्पादनमा पशुपति शर्मा , निरु खड्का , मालती घले , निर आले मगर , रितु तामाङ्ग , अस्मिता राना , उषा सुबेदी , कमल , नारायणिको अभिनय रहेको छ।
उक्त तिज गित पशुपति शर्माकै आधिकारिक युटुब च्यानल बाट सार्बजनिक भयको छ। उक्त गीतको भिडियो हेरेर सल्लाह सुझाब अनि प्रतिक्रिया दिन नभुल्नुहोला।। भिडियो हेर्न यहाँ थिच्नुहोस्।।
माथिको सामग्री संग सम्बन्धी भिडियो यो हो । हेर्नुहोस्…
प्रतिकृया दिनुहोस्