Sunday, February 28

विवाहको तयारीमा थिइन् युवति, दुष्टले अनुहारमा एसि’ड खन्याइदिए.. !

July 25, 2020 1262

सीतापाइलामा एक युवतीमाथि भएको एसि-ड प्रकरणका आरोपीलाई प्रहरीले छोटो समयमै प’क्राउ गर्न सफल भएको छ । बिहीबार साँझ ७ः५५ को घटनाका आरोपीलाई प्रहरीले ९ बजे नै पहिचान गरेको थियो ।

राति १०ः४५ बजे उनीहरुलाई पक्रा’उ गर्न प्रहरी सफल भयो । मुख्यगरी कल डिटेल र सिसी क्यामराको सहायताले अभियु’क्त पहिचान गर्न सफल भएको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए ।

पहिचान हुनेबित्तिकै खोजीमा निस्किएको प्रहरी टोलीले रौतहट लक्ष्मीपुर–४ घर भई काठमाडौँको डल्लु बस्ने मोमहम्मद आलम र उनका सहयोगी भारत विहार घर भई डल्लु बस्ने फैयाज आलमलाई पक्रा’उ गरेको हो ।

आलम काठमाडौँको एक गार्मेन्ट फ्याक्ट्रीका मालिक हुन् । फैयाज सोही गार्मेन्टमा काम गर्ने कर्मचारी हुन् । युवतीलाई एसि-ड हानेको भन्ने सूचना प्राप्त भएलगत्तै महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक होविन्द्र बोगटीको नेतृत्वमा परिसरका प्रहरीसहितको टोली खटाइएको थियो । टोलीले उनीहरुलाई राति १०ः४५ बजे गार्मेन्टबाटै प’क्राउ गरेको हो ।

आफूअनुकूलको काम नमानेका’ले एसि-ड हानेको प्रारम्भिकरूपमा बयान दिएको प्रहरीले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । एसि-ड प्र-हारबाट गम्भी’र युवतीको अहिले कीर्तिपुरस्थित अस्पताल’मा उपचार भइरहेको छ ।

उनको अनुहारलगायत शरीर’का विभिन्न अंगमा असर पुगेको छ । एसि-ड हान्ने फैयाजसमेत घाइते भएको जनाइएको छ । प्रहरीले दिएको जानकारीअनुसार युवती विवा’हको तयारीमा थिइन् । अर्कैसँग विवाह गर्ने कुरा मोहम्मदलाई मन परेको थिएन ।

त्यसैले उनले घटना घटाउन पुगेको जना’इएको छ । पहिले पीडि’त युवतीकी दिदी सोही गार्मेन्टमा काम गर्दा उनीसँग चिनजान भएको थियो । केही वर्षअघि ती युवतीले पनि छोटो स’मय गार्मेन्टमा काम गरेकी थिइन् । त्यसपछि युवती होटल ह्यातमा काम गर्दै आएकी थिइन् ।

पूर्वयोजना मुताविक सहयोगी फैयाज’लाई बीच बाटोमा एसि-ड छ्याप्ने तयारी अवस्थामा राखेर बिहीबार मोहम्म’दले विभिन्न बहाना बनाई युवतीलाई फोन डायल गरे । निकै कर गरेपछि युवती मोहम्मदले भनेको ठाउँमा आइन् ।

केहीबेर होटल’मा बसेर कुराकानी पनि भएको छ । त्यसपछि युवती कोठातर्फ जाँदै गर्दा बीच बाटोमा लुकेर बसेका फैया’जले एसि-ड हानेका प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धानमा खटिएका महानग’रीय अपरा’ध महाशाखाका एक प्रहरी अधिकृतले अर्कैसँग विवाह गर्न लागेकाले एसि-ड हानेको प्रारम्भिक चरणमा खुल्न आएको बताए । घटना’बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । – बिगुल न्युज

यस्तो थियो घटनाको नालीबेली..

बिहीबार राति बाफलमा युवतीमाथि योजनाबद्ध ए’सिड आ’क्रमण भएको खुलेको छ । पक्राउ परेका रौतहटका मो’हम्मद आलम र भारतका मु’न्ना म’हमदले प्रहरीलाई दिएको बयानले घ’टनाका पाटो उ’घ्रिएको छ ।

करिब ४० वर्षीय मो’हम्मद आलमले ओखलढुंगा घर भएकी २२ वर्षीय ती युवतीलाई मन पराउँथे । उनले पटक–पटक प्र’स्ताव पनि गरेका थिए । तर, युवतीले अ’स्विकार गर्दैै आएकी थिइन् । उनीहरुबीच भेटघाट भने भइरहन्थ्यो ।

बिहीबार भने आलमले आ’पराधिक सोंचले युवतीसँग भेट्ने यो’जना बनाए । भेटेर सँगै खाजा खाने भन्दै मो’हम्मदले बिहीबार युवतीलाई पटक–पटक फोन गरे । सुरुमा न’मानेकी युवतीले साह्रै क’र गरेपछि स्वि’कार गरिन् ।

साँझ छि’प्पिँदै गइसकेको थियो । आलम मोटरसाइकल लिएर बाफलको सृ’जनशील टोल पुगे। दिदीसँग बस्दै आएकी युवती पनि दही किन्न भन्दै कोठाबाट निस्किइन्। मो’हम्मदले युवतीलाई मोटरसाइकलमा राखे। दुवै खाजा खान निस्किए।

करिब ३० मिनेटपछि उनले ती युवतीलाई सृजना टोल नजिकै ल्याएर छो’डिदिए। त्यसपछि उनी आफ्नै बाटो लागे। उनी हिँडेको केही समय न’बित्तै एक युवकले ती युवतीमाथि ए’सिड प्र’हार गरे।

ए’सिड हान्ने युवक भा’ग्न सफल भए। युवती चि’च्याउन थालिन्। मानिस भे’ला भए, उनलाई अस्पताल लगियो। प्रहरीले घ’टनाको जानकारी पाएपछि अनुसन्धान सुरु गर्‍यो।

केही घण्टापछि महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अ’पराध महाशाखाको संयुक्त टो’लीले भारतका मुन्ना म’हमदलाई पक्रा’उ गर्यो । उनको हातमा ए’सिडले पो’लेको दाग थियो ।

सिसिक्यामेरा फु’टेजको आधारमा प्रहरीले उनलाई प’क्राउ गर्न सफल भएको थियो । तर, उनी युवतीले नचिनेका पुरुष थिए । प्रहरीले सो’धखोज गर्दा उनले मो’हम्मद आ’लमको निर्देशनमा ए’सिड प्र’हार गरेको स्वि’कार गरे ।

त्यसपछि प्रहरीले आ’लमलाई पनि प’क्राउ गर्यो । उनीसँग सो’धखोज गर्दा घ’टनाको पर्दा उघ्रियो । आफूले मन पराए पनि युवतीले मन नपराएका कारण साथीलाई ए’सिड हा’न्न लगाएको उनले ब’यान दिएका छन् ।

विवाहित आलम र पी’डित युवतीबीच पुरानै चिनजान रहेको अनुसन्धानमा खु’लेको छ । यसबारे उनीहरुका परिवारलाई पनि थाहा थियो । तर, युवतीले उनीहरुको सम्बन्धलाई प्रेम र विवाहको रुपमा हेरेकी थिइनन्।

ए’सिड प्र’हार गरेपछि पनि आ’लमले युवतीको मोबाइलमा फोन गरेको देखिएको छ। फोन युवतीकी दिदीले उठाएकी थिइन्।

प्रतिकृया दिनुहोस्