फेसबुक, ट्विटरलगायत अन्य सामाजिक सञ्जा लमा धेरै लाइक्स र कमेन्टस पाउने भोकमा ख’तरा ठाउँमा सेल्फी खिच्ने धा’उन्नमा हुनुहुन्छ भने एक पटक फेरि सोच्नुस् है।
किनकी तपाईंको सेल्फी पोस्ट हुन नपाउँदै तपाईंको ज्या न जान सक्छ। धेरै भन्दा धेरै को जिन्दगी त्यही सेल्फीको चक्क रले सकिएको छ। राम्रो सेल्फी लिन खोज्दा विश्वभर पछिल्ला वर्षमा हजारौं ले जनाले ज्या न गुमाएका छन्।
दुईजना युवती खोलाको बीचमा रहेको ढुङ्गामा सेल्फी खिच्ने गए । उनीहरु सेल्फी खिच्दै गर्दा अचा नक बाढी आयो । यो घट ना भारतको मध्यप्रदेशको पेन्च खोलामा हालै भएको हो ।

बाढी बढ्दै गएपछि युवतीहरु निस्कन सकेनन् । उनीहरु ढुङ्गामाथि एक अर्का लाई समातेर बसे । सुरक्षाक र्मीले डोरी र उद्धार सामाग्री ल्याएर कठिनसँग दुवैलाई निकाल्न स के ।
अग्ला हिमाल, ठूला भवन र तालमा सेल्फी खिच्न खोज्दा धेरैजसो दु र्घटना हुने गरेको छ। सेल्फी लिँदा पा नीमा डुब्ने, माथिबाट खस्ने र सवारी दु र्घटनाका कारण धेरैको ज्या न गएको अध्ययनमा देखिएको छ।
त्यस्तै जनावर, बिजुली, आगो र बन्दुकका कारणले पनि सेल्फी खिच्दाखिच्दै ज्या न सक्छ। अनुसन्धानकर्ताले धेरै घट नामा सेल्फीलाई मृ त्युको कारण नमानिने भएकाले वास्त वमा यो संख्या अझै बढी भएको दाबी गरेका छन्।

‘सेल्फीका कारण हुने धेरै मृत्यु बाहिर आउँदैन तर खास समस्यालाई सम्बोधन गर्नुपर्ने आवश्यकता छ,’ अध्ययन मा भनिएको छ, ‘सेल्फी लिँदा हुने मृ त्युको संख्यालाई कम ठानिएको छ।
त्यसैले सेल्फीबाट हुने मृ त्यु घटा उन उचित हस्तक्षेप गर्नका लागि त्यसबाट हुने वास्तविक क्ष ति र कारणको मूल्यांकन गर्नु आवश्यक छ।’
भिडियो हेर्नुहोस…..यहाँ थिचेर भिडियो हेर्नुहोस्
प्रतिकृया दिनुहोस्