प्रत्येक शनिवार काठमाडौंका विभिन्न स्थान’मा स्थानियले सरसफाई कार्यक्रम सञ्चा’लन गर्ने गरेका छन् । करिब’ ३ वर्ष देखि सुरु भएको बाग्म’ती सफा’ई अभियान संगै टोल सफाई अभियान पनि जारी छ । शनिवार पशुपति मन्दीर परि’सरमा सरस’फाईमा गएका स्था’नियको समुहमा पूर्व युवराज पार’स पनि देखिए ।
उनले हातमा झाडु लिए’र मन्दीर परिसरमा स’फाई गरे । क्लीन काठमाडौं अभि’यानम सहभागी हु’न उनी कालो कारमा चढेर पशुपति क्षेत्र पुगेका छन् । कारवाट ओर्लिएका पूर्व युवराज’लाई उनका समर्थकले छाता ओढाउँदै मन्दीर परि’सरमा लिएर गएका थिए । शनिवा’र विहा’नै देखि पानी परेका कारण सरसफाईमा भने केही कठिनाई आएको थियो ।
माइक लिएर अभियानको अगुवाई गरेका क्लीन काठमाडौंका अभियन्ताले पूर्वयुवराज पारसलाई पनि समेट्न पाउँदा गर्व महशुष भएको बताए । लामो कपाल पालेका पारस खैरो सल ओढेल मन्दीर परिसरमा पुगेका थिए ।
आफु राजा हुन ज’न्मेको नभई सर्वसा’धारण नागरिकको जस्तो जिवन विताउने बताएक पूर्वयुवरा’ज पारस विभिन्न हर्कतका कारण सामाजिक सञ्जालमा चर्ची’त पात्र हुन् । उनी युट्युवर सोनिका रो’कायसंगको सम्बन्धका कारण पनि चर्चा’मा छन् । मुलुकका विभिन्न स्थानको भ्रमणमा जाँदा सोनिकाका साथमा पुग्ने गरेका पारस र सोनि’काको सम्बन्धका बारेमा सामा’जिक स’ञ्जालमा टिप्पणी हुने गरेको छ ।
तर दुवै जनाले आफुहरु’बीच त्यस्तो कुनै सम्बन्ध नभए’को बताउँदै आएका छन् । सहभागीहरुले अब मुलुकका लागि लड्नु पर्ने र त्यसका लागि मनको सफाई पनि आवश्यक भएको बताए । त्यस्तै बागमती प्रदेशको प्रदेश स्वास्थ्य निर्देशना’लयले कोर:ना भाइर’स नेपाल छिर्न नदिन, छिरेमा गरिने कार्यको लागि दुईवटा समिति गठन गरेको छ। सामाजिक विकास मन्त्रालयअन्तर्गत उच्चस्तरीय समिति र प्रदेश’ स्तरीय द्रुत प्रतिकार्य समिति गठन गरी कार्य अघि बढाएको छ ।
सामाजिक विकास मन्त्रालयका सचिव डा. गोकर्णमणी दुवाडीको संयोजकत्वमा स्वास्थ्य निर्देशनाल’यका निर्देशक डा.रमेश अधि’कारी, प्रदेश स्वास्थ्य आपू’र्ति केन्द्र’का निर्देशक डा. वसन्त अधिकारी, प्रदेश स्वास्थ्य तालिम केन्द्रका निर्देशक बद्री खड्का, प्रदेश जनस्वा’स्थ्य प्रयोग’शालाका निर्देशक डा. नारायण बहादुर कार्की र सामाजिक विकास मन्त्रालयका चिकित्सा महाशा’खा प्रमुख डा. पुरुषोत्तम सेढाई स’दस्य सचिव रहने गरि उच्च स्तरिय समिति गठन भएको हो।
यस्तै, स्वास्थ्य निर्देशक डा. रमेशप्रसाद अधिका’रीको संयोजकत्वमा सदस्यहरू प्रदेश प्रहरी प्रमुख, प्रदेश खानेपानी सरसफाई प्रमुख, सामाजिक विकास मन्त्राल’यका सामाजिक विकास महाशाखा प्रमुख, हेटौँडा अस्पतालका मेडिकल सुपरिटेण्डेट, पशु सेवा कार्यालयका प्रमुख, सामाजिक विका’स मन्त्रालय चि’कित्सा’ शाखा प्रमुख सद’स्य रहने गरी प्रदेश स्तरीय द्रुत प्र’तिकार्य समिति गठन जानकारी दिए।
कोरोना भाइरस नेपाल र चीनबीच’को नाका हुँदै आउने मानिस माध्यमबाट आउन सक्ने भन्दै प्रदेश सरकारले तातोपानी र केरुङ नाकामा विशेष सावधानी अपनाउ’न डेस्क राखेको निर्देशक अधि’कारीले जानकारी दिएका छन्।
यद्यपि चीनले दुवै ना’का बन्द गरि’सकेको अधिकारीले बताए। यस्तै, बागमती प्रदेश भित्रका’ पर्यटकीय क्षेत्रह’रूमा विषेश सावधानी अपनाइने उनले बताए।
निर्देशना’लयले संक्रमि’तलाई परीक्षण गर्दा चिकित्सकलाई समेत यो भाइरस सर्न सक्ने भए’काले प्रदेशभरी’का सरकारी अस्पताल’हरूमा एक थान चिकित्सक लागि ‘स्पेशल गाउन’ खरिद गर्न निर्देशन दिइसकेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्था’का निर्देश’क डाक्टर वसन्त अधिका’रीले बताए।
प्रदेशअन्त:र्गत रहने अस्पतालह’रूमा ज्वरो नाप्ने इन्फो’रेन्ट थर्मो’मिटर पनि वितरण गर्ने तयारी गरेको अ’धिकारीले ब’ताए। हेर्नुहोस् यो…
प्रतिकृया दिनुहोस्