Wednesday, May 12

सात टाउके नागको काँचुली फेला परेपछि हेर्ने मानिसको भिड

July 25, 2020 1079

सात टाउके नाग काँचुली फेला परेको छ । सात टाउके नाग काँचुलीलाई हेर्नका लागि आसपास”का गाउँका मानिसहरु ताँती ला”गेको खबर छ ।

मानिसहरुले अहिले”सम्म सात शिर(७ फन) वाला नाग नदेखेको बताएका छन् । सात शिर वाला नागको काँचुलीलाई देखे’र अचम्म पनि मानेका छन् ।

तमिलनाडुमा बेंगलुरुबाट करीब ६० किमी टाढा मेरीगौ’दान डोड्डी गाउँ सो स्थानमा जब सा’त फन वाला साँपको काँचुली देखियो तबदेखि गाउँका मानिसहरुका लागि आकर्षणको केन्द्र बनेको खबर भाइरल भैरहेको खबर छ । मन्दिरका एकजना कर्मचारीले नाग’को काँचुली(स्किन) फेला पारेका थिए ।

ती कर्मचा’रीले त्यो काँचुलीमा सा’त शिर देखेपछि हेर्ने मानिसको भिड लागेको थियो । ती कर्मचारीले यो काँचुली मन्दिरकोवरिपरि सफाई गर्दा देखेका थिए। समाचार अनुसार साता टाउके नागको काँ’चुली मन्दिर नजिकै फेला परेको हो ।

जसले गर्दा पौराणिक कथा’हरुमा विश्वास गर्ने मानिसका लागि मन्दिरमा साक्षत् देवता रहने गर्दछन् भन्ने कुरा’मा बढी विश्वास बढेको ब’ताउछन् ।
मानिसले मंदिरमा आज पनि दैवीय शक्ति मौजूद रहेको छ भन्ने कुरा सात टाउका वाला सांपलाई नै प्रमाण भएको दावी ग’रेका छन्।

सयौं मानिसहरु मंदिरमा रहेको सा’ता टाउके नागको काँचुली हेर्न जम्मा हुने गरेका छन्। त्यहाँ नागको पूजाआज पनि सुरु भएको खबर छ ।जहाँ मानिसहरु साता टाउके नागको काँचुली हेर्न दौडि’रहेका छन् ।

त्यहाँ टीभी चैनल वाला पत्रकार’हरु पनि उछिनपाछिन गरेर दौडादौड गरिरहेको खबर छ । त्यहाँ पुग्न रिपोर्टरहरु क्या’मरा एबं माइक लिएर दौडिरहेको खबर छ।

प्रतिकृया दिनुहोस्