Thursday, December 7

अभिनेता सोनुको महान काम : सडकमा अलपत्र आमा र वच्चालाई दिने भए घर

July 26, 2020 2043

बलिउडका चर्चित अभिनेता हुन् सोनु सुद । फिल्ममा अभिन’यका कारण चर्चामा आइरहने सोनु प’छिल्लो समय समाजसेवा’बाट चर्चामा आइरहेका छन् । केही समय’अघि उनले लकडाउ’नका कारण समस्या’मा परेकालाई सहयोग गरेका थिए ।

लकडाउनका कारण हलपत्र परेकाहरु’लाई घरसम्म पुर्याउन सुहयोग पनि गरेका थिए । धेरै’लाई सहयोग गरेर सबैको प्या’रो बनेका सोनुले फेरि अर्को महान काम गरेका छन् ।

उनले सडकमा अ’लपत्र महिला र बच्चालाई घर दिने भएका छन् । भारतिय मिडियाका अनुसार घरबेटीले कोठा’बाट निकालेपछि सडकमा बच्चासहित बसिरहेकी महिला’लाई उनले घर दिने भएका हुन् ।

उनले दुख पाएकी उक्त महिला’को तस्बिर शे’यर गर्दै ट्वीट’मा लेखेका छन, ‘भोलि यो परिवारको शिरमा छत हुनेछ। यी साना बालकका लागि एक घर जरु’र हुनेछ।’ सोनुको जवाफपछि धेरैले उन’लाई धन्यवाद दिएका छन ।

सामाजिक सञ्जाल ट्वीट’रमा अंकित राजगढियाले लेखेका छन, ‘सर पतिको मृत्युपछि यी महिला पटनामा बस्दै आ’एकी थिइन्। घरबेटीले कोठाबाट निकालिदिए।

एक महिनादेखि सडक’को किनारमा बसिरहेकी छिन्। २ साना बच्चा भोकले तड्पिरहेका छन। तपाईले सहयो’ग गर्नुस्। सरकारसँग यिनको कुनै आशा छैन।’ – क्यानाडानेपाल

प्रतिकृया दिनुहोस्