Sunday, February 28

विजय शाहीलाई ‘झुठो’ भन्नेले यो हेर्नुहोस्, हजारौको भिडमा देखाइदिए प्रमाण (भिडियोसहित)

July 26, 2020 813

विश्व रेकर्ड कायम गरिसकेका कालिको”टका विजय शाहीलाई केही असम्बन्धित ब्यक्तिले झुटो हो भन्दै आरोप लगाएपछि उनले त्यस्ता ब्यक्तिलाई चुनौती दिएका छन् ।

उनले एक सार्वजनिक कार्यक्रममा आफुलाई झुटो भ’नेर टिप्पणी गर्नेलाई चुनौती दिएका हुन् । शाहीले दर्जनौ सहभागी कार्यक्र’ममा आफ्नो जादु फेरी देखाएका छन् । ३० सेकेण्डमा १ सय भन्दा बढी शब्द सम्झेर विश्व रेकर्ड कायम गरेका विजयले के’ही वेरमै ५० पानाको किताव पनि कण्ठ गर्न सक्छन् ।

कम्युटरको मेमोरीमा जस्तो आफ्नो दिमागको मेमोरी’मा राख्न सक्ने क्षमता भएका विजयलाई आफुले भनेकै बेलामा प्रस्तुती दिएनन् भनेर झुटो भन्दै प्रचार गरिएको थियो ।

रिपोर्टस् क्लवमा आयोजित कार्य’क्रममा उनलाई सम्मानका लागि भन्दै बोलाईएको थियो । सो कार्यक्रममा जाँदा उनले आ’फुले प्रस्तुती दिनुपर्छ होला भन्ने अनुमान गरेका थिएनन् ।

त्यो भन्दा अघिल्लो दिन उनी राती २ वजे सम्म एउटा कार्य’क्रममा ब्यस्त थिए । थकान र निन्द्रा’ले गर्दा उनले तयारी नगरी कार्यक्रममा गए । तर सम्मानका लागि बोलाएको कार्यक्रममै प्र’स्तुती दिन दववा दिइयो । उनले त्यहाँ प्रस्तुी दिएनन् ।

त्यसपछि उनलाई झुटो भन्दै प्रचार ग’रियो। विश्वरेकर्ड बनाई सकेका ब्यक्तिलाई झु’टो भन्दै गरेको प्र’चारले उनी आ’त्तिए । ह’तास हुँदै युट्युवरका घरदैलोमा धाउन थाले ।

तर शुक्रवारको एक कार्यक्र’ममा उनले फेरी दर्जनौ ब्यक्तिका अगाडी आफ्नो प्रस्तुती देखाए । उनले आफुलाई त्यस’री झुटो भनेर दावी गर्नेहरुकै अगा’डी कुनै दिन प्रस्तुती दिने बताएका छन् ।

आफ्ना बारेमा नका’रात्मक समाचार बनाउने र भिडियो प्रस्तुत गर्नेहरुसंग अब नबोल्ने उनले बता’एका छन् । उनले युट्यु’वमा यसवारे अन्तरवार्ता नदिने बताएका छन् । भित्र भिडियो अर्कै हुन्छ तर हेडलाईन अर्कै बनाएर हालिन्छ, म अब सबै पत्रकार’लाई इन्टरभ्यु दिन्न उनले भनेका छन् ।

सानै उमेरमा विश्व रेकर्ड बनाएर नेपालको नाम चिना’एका विजयको क्षमतालाई केही युट्यु’वर र त्यससंग सम्बन्ध नै नभएका ब्यक्तिले अनेक लाच्छना लगाउँदा उनी हतास भएको देखिन्छ । त्यसै’ले उनी युट्युवरसंग अलि टाढै बस्न चाहन्छन् ।

रिपोर्टस् क्लवमा आयो’जित कार्यक्रममा आफु’लाई भएको घटनाका बारेमा उनले भनेक छन्, त्यहाँ पत्रकार पनि थिएनन सबै आएका थिए । मलाइ सम्मान गर्न भनेर बोलाइयो तर त्यहाँ कि’ताब बोकेर आएका ब्यक्ति थिए । उनले आफुलाई सोही कार्यक्रममा फ’सा’इएको बताए ।

उनले आफुलाई त्यस’पछि निकै त नाव दिइएको । सो कार्यक्रममा पुण्य गौतमले पुस्तक ल्याएर अचानक डेमो देखाउन भनेको उनको भनाई छ । उनले आफ्ना बारेमा अनावश्यक हल्ला फैला’एका कारण अब आफुले कसैलाई अन्तर’वार्ता नदिने बताएका छन् ।

उनले आफुले अहिले सम्म ४ वटा मिडि’यालाई आफ्नो डेमो देखाइसकेका कारण सबैलाई दिन नसक्ने पनि बताएका छन् । उनले सबैलाई त्यसका लागि समय पनि नहुने बताएका छन् । भि’डियो हेर्नुहोस…

प्रतिकृया दिनुहोस्