विश्व रेकर्ड कायम गरिसकेका कालिको”टका विजय शाहीलाई केही असम्बन्धित ब्यक्तिले झुटो हो भन्दै आरोप लगाएपछि उनले त्यस्ता ब्यक्तिलाई चुनौती दिएका छन् ।
उनले एक सार्वजनिक कार्यक्रममा आफुलाई झुटो भ’नेर टिप्पणी गर्नेलाई चुनौती दिएका हुन् । शाहीले दर्जनौ सहभागी कार्यक्र’ममा आफ्नो जादु फेरी देखाएका छन् । ३० सेकेण्डमा १ सय भन्दा बढी शब्द सम्झेर विश्व रेकर्ड कायम गरेका विजयले के’ही वेरमै ५० पानाको किताव पनि कण्ठ गर्न सक्छन् ।
कम्युटरको मेमोरीमा जस्तो आफ्नो दिमागको मेमोरी’मा राख्न सक्ने क्षमता भएका विजयलाई आफुले भनेकै बेलामा प्रस्तुती दिएनन् भनेर झुटो भन्दै प्रचार गरिएको थियो ।
रिपोर्टस् क्लवमा आयोजित कार्य’क्रममा उनलाई सम्मानका लागि भन्दै बोलाईएको थियो । सो कार्यक्रममा जाँदा उनले आ’फुले प्रस्तुती दिनुपर्छ होला भन्ने अनुमान गरेका थिएनन् ।
त्यो भन्दा अघिल्लो दिन उनी राती २ वजे सम्म एउटा कार्य’क्रममा ब्यस्त थिए । थकान र निन्द्रा’ले गर्दा उनले तयारी नगरी कार्यक्रममा गए । तर सम्मानका लागि बोलाएको कार्यक्रममै प्र’स्तुती दिन दववा दिइयो । उनले त्यहाँ प्रस्तुी दिएनन् ।
त्यसपछि उनलाई झुटो भन्दै प्रचार ग’रियो। विश्वरेकर्ड बनाई सकेका ब्यक्तिलाई झु’टो भन्दै गरेको प्र’चारले उनी आ’त्तिए । ह’तास हुँदै युट्युवरका घरदैलोमा धाउन थाले ।
तर शुक्रवारको एक कार्यक्र’ममा उनले फेरी दर्जनौ ब्यक्तिका अगाडी आफ्नो प्रस्तुती देखाए । उनले आफुलाई त्यस’री झुटो भनेर दावी गर्नेहरुकै अगा’डी कुनै दिन प्रस्तुती दिने बताएका छन् ।
आफ्ना बारेमा नका’रात्मक समाचार बनाउने र भिडियो प्रस्तुत गर्नेहरुसंग अब नबोल्ने उनले बता’एका छन् । उनले युट्यु’वमा यसवारे अन्तरवार्ता नदिने बताएका छन् । भित्र भिडियो अर्कै हुन्छ तर हेडलाईन अर्कै बनाएर हालिन्छ, म अब सबै पत्रकार’लाई इन्टरभ्यु दिन्न उनले भनेका छन् ।
सानै उमेरमा विश्व रेकर्ड बनाएर नेपालको नाम चिना’एका विजयको क्षमतालाई केही युट्यु’वर र त्यससंग सम्बन्ध नै नभएका ब्यक्तिले अनेक लाच्छना लगाउँदा उनी हतास भएको देखिन्छ । त्यसै’ले उनी युट्युवरसंग अलि टाढै बस्न चाहन्छन् ।
रिपोर्टस् क्लवमा आयो’जित कार्यक्रममा आफु’लाई भएको घटनाका बारेमा उनले भनेक छन्, त्यहाँ पत्रकार पनि थिएनन सबै आएका थिए । मलाइ सम्मान गर्न भनेर बोलाइयो तर त्यहाँ कि’ताब बोकेर आएका ब्यक्ति थिए । उनले आफुलाई सोही कार्यक्रममा फ’सा’इएको बताए ।
उनले आफुलाई त्यस’पछि निकै त नाव दिइएको । सो कार्यक्रममा पुण्य गौतमले पुस्तक ल्याएर अचानक डेमो देखाउन भनेको उनको भनाई छ । उनले आफ्ना बारेमा अनावश्यक हल्ला फैला’एका कारण अब आफुले कसैलाई अन्तर’वार्ता नदिने बताएका छन् ।
उनले आफुले अहिले सम्म ४ वटा मिडि’यालाई आफ्नो डेमो देखाइसकेका कारण सबैलाई दिन नसक्ने पनि बताएका छन् । उनले सबैलाई त्यसका लागि समय पनि नहुने बताएका छन् । भि’डियो हेर्नुहोस…
प्रतिकृया दिनुहोस्