आज फागुन २४ गते शनिबार अमेरि’की डलरस’हित सबै देशको भाउ आकासिय’को छ । पछिल्लो सम’य विश्वभर महा:मारीको’ रुप लिए’को को रोना भा इरस’को सं क्रम णका कार’ण नेपाली रुपैयाँको भाउ घटे’को अर्थात विदेशी मुद्रा’को भाउ बढे’को हो ।
आज अमेरिकी डलर एक’को ख’रिददर १ सय १७ रुपैयाँ ७२ पैसा तथा बिक्रिदर १ सय १८ रुपैयाँ ३२ पैसा रहेको छ। यूरोपि’यन यूरो एकको खरि’ददर १ सय ३३ रुपैयाँ ३८ पैसा तथा बिक्रि’दर १ सय ३४ रुपैयाँ ६९ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एक’को खरिददर १ सय ५३ रुपैयाँ ३२ पैसा र बिक्रिदर १ सय ५४ पैयाँ ११ पैसा रहेको छ। साउ’दी रिया’ल एकको खरिददर ३१ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ५४ पैसा रहेको छ।
त्यस्तै कतारी रि’याल एकको खरिददर ३२ रुपैयाँ ३३ पैसा रहेको छ भने बि’क्रिदर ३२ रुपैयाँ ५० पैसा रहे’को छ। युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ २१ पैसा रहे’को छ। मलेसियन रिँगिट एक’को खरिदद’र २७ रुपैयाँ २२ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ३६ पैसा रहेको छ।
कुवे’ती दिना’र एक’को खरिद’दर ३ सय ८५ रुपैयाँ ४१ पैसा तथा बिक्रिदर ३ सय ८७ रुपैयाँ ३८ पैसा रहेको छ। बह’राईन दिनार ए’कको खरिददर ३ सय १२ रुपैयाँ ५६ पैसा तथा बिक्रि’दर ३ सय १४ रुपैयाँ १५ पैसा रहेको छ।
प्रतिकृया दिनुहोस्