Thursday, June 24

विजय शाहीले ‘इन्द्रेणी’ कार्यक्रम देखाए यस्तो चमत्कार (भिडियो सहित )

July 26, 2020 680

विश्व किर्तीमानी मेमोरी किङ विजय शा’हीले आफ्नो एकमात्रै उद्देश्य भनेको नेपालीहरुलाई शिक्षित बनाउनु भएकोले त्यसैका ला’गि आफू लागिपर्ने स्पष्ट पारेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा आयो’जित कार्यक्रममा शाहीले आफू ‘च्याम्पियन्स अफ द वल्र्ड रेकर्ड होल्डर ईन मे’मोरी किङ’ भएको बताउँदै आफूले ३० सेकेण्डमा १०२ शब्द स्मरण गरेर विश्व किर्तीमा’नी कायम गरेको जानकारी दिए ।

कालिकोट स्थायी घर भएका उनले आफू क’क्षा १ देखि दशसम्म श्री कालिका माध्यमिक विद्या’लयमा अध्ययन गरेको जनाए । एसईई’सम्म आफू नर्मल विद्यार्थी रहेको र कक्षा ११ आफूले रटेरै टप गरेको पनि उनले जनाए ।

उनले नेपालको ‘शिक्षा योग्य’मात्रै रहेको भएपनि दक्ष भइन’सकेको जिकिर गरे । उनले भने,‘कक्षा १२ मा पढ्दै गर्दा मैले पढ्ने फर्मुला पत्ता लगाएँ । यो फुर्मलाले नै म सम्पूर्ण नेपाली’हरुलाई योग्यसँगै दक्ष बनाउने लक्ष्य लिएको छु ।’

अहिलेसम्म नेपाल’को शिक्षाले देश चलाउने’मात्रै काम गरेको तर देश बनाउने काम नगरेको उनको टिप्पणी छ । विद्यार्थी’को उमेर, रुचि र चाहनाअनुरुप पढाई भयो भने नेपालको शिक्षा विश्वमै नम्बर एक हुने उनको दाबी छ ।

उनले आफू ठूलो ठूलो कुरा नगर्ने तर ठू’लो ठूलो काम गर्ने दाबी गरे ।त्यस्तै विजय शाहीले लोक’प्रिय कार्यक्रम इन्द्रेणी’मा महाभारतको किताब १८ मिनेटमा पढेर लेखेर देखा’एका थिए । भिडियो हेर्नुहोस् ।

प्रतिकृया दिनुहोस्