Monday, October 2

भारतीयले प्रहरीलाई आ’क्रमण गरेपछि सुरक्षामा यसरी उत्रियो मधेसी समुदाय (भिडियो सहित)

July 26, 2020 2529

कोरोना फैलन नदिन नेपाल भारत सिमा’नामा अहिले रोक लगाइएको छ । कोरोना फैलन नदिन मुलुकमा लगाइएको लकडाउन अन्त्य गरेपछि भारत र अन्य मुलुकसं’गको सिमाना भने खोलीएको छैन । अहिले अन्य मुलुकवाट नेपाल प्रवेश गर्न पाइदैन ।

भारतसंग नेपालको खुला सिमाना छ । लकडा’उन अघि नेपाल भारत सिमाना हुँदै सबै गतिविधि खुला रुपमा हुँदै आएको थियो ।

आवत जावन, व्यापार ब्यवसाय हुँदै आएको थियो । तर सिमा बन्द भएका कारण अहिले सबै काम ठप्प छन् । सिमा बन्द भए’का कारण त स्क रहरुको पेसा पनि प्रभाव परेको छ ।

सिमानामा विभिन्न कि’सिमका सामान त स् कर गर्दै आएका कारण सिमा बन्द भएका कारण काम ठप्प भएको छ । सिमाना’मा प्रहरी तैनाथ छन् । आवत जावत गर्न दिइएको छैन ।

त्यसैले त स्क रका काम पनि प्रभावित भएको छ । सिमानामा सुरक्षा बढाइएका कारण आफुहरुको काम ठप्प भएपछि त स्क रको निशानामा सुरक्षाकर्मी पर्ने गरेका छन् ।

हिजो शुक्रबार रौतहटको परोहा नगर’पालिका-८ नरकटिया गूठीमा भारतीय नागरिकले नेपाल सशस्त्र प्रहरीमाथी धा रि लो ह ति या रले आ क्रम’ण गरे । नेपालमा अनावश्य’क रुपमा प्रवेश गर्न लागेका भारतिय नागरिकलाई प्रहरीले रोकेप’छि प्रहरीलाई नै आ क्रमण गरेका थिए ।

नेपाली प्रहरीलाई भारतीय नागरिकले आ क्रमण गरेपछि सिमानामा रहेका नेपालीहरु प्रहरीको सुर’क्षामा गयो । सो क्षेत्रमा मधेसी समुदायको बसोबास छ ।

प्रहरी माथि भएको आ क्रमणको खबर पाएपछि मधेसी समुदायका युवाहरु ला ठी लिएर भारतीय नागरि’कलाई ध’पा’उन गएका थिए । स्थानियले प्रहरीको सुरक्षा गरे ।

सो घटनाको भिडियो अहिले सा’माजिक सञ्जालमा भाइरल भएको छ । प्रहरीको सुरक्षामा म’धेसी समुदायका युवाको ठूलो समुह गए’को भिडियोमा देख्न सकिन्छ । (फाइल तस्बिर) भिडियो हेर्नुहोस….

प्रतिकृया दिनुहोस्