Monday, November 29

गायक राजु परियार र कमला घिमिरेको पहिलो गीत यस्तो बन्यो (भिडियो सहित)

July 26, 2020 2525

पछिल्लो समय लोक संगी_तको बजार त्यती राम्रो त छैन कीनकी अहीले नेपाली बजारमा आउने कती पय गीतहरु हाम्रो परीवार संगै बसेर हेर्न सक्ने खालका पनी हुदैन्न। लोक गीत भन्ने बित्ती_कै हामी बास्तविक कथा बश्तुमा बनेका गीत भन्ने बुझ्छौ।

एक जमाना थियो जतिबेला एउटा क्यासेट कीने_र महीना भरी त्यो गीत सुन्ने गरीन्थ्यो सुन्दा पनी साँच्चीकै आन्नद आउने,जती सुन्यो त्यती सुन्न मन लाग्ने तर अब त्यस्तो_ रहेन यो त डिजीटल बजार हो यहाँ बस देखाएको चल्छ,सस्तो लोक प्रियता कमाउ_नका लागी यहाँ केही कलाकारहरु अर्धनग्न भिडीयोहरु बनाउछन्।

तर सबै शर्जक अनी गायकहरु भने त्यस्ता छैन्न ,उनीहरु निरन्तर लागीरहेका छन हाम्रो लोक संगीतको जगे_र्ना गर्न यस्तै एक उदारणीय शर्जक हुन “प्रदिप अधिकारी” उनको शब्द श्रृजनामा रहेका हरेक गीत उत्कृष्ट हुन्छन।

प्रदिप अधिकारी पछील्लो समयका एक जल्दा बल्दा शर्जक को नाम हो,उनका अहिले सम्म १५०भन्दा बढी गीतहरु बजा&रमा आई सकेका छन।

२०६४ साल बाट आफ्नो सांगेतीक यात्रा सुरु गरेका प्रदिपको पहीलो गीत”आँखैको छायालाई..मर्नै परे मरु_ला बरु मै छोड्दीन मायालाई”हो त्यस पछीका उनका गीतहरु बेशी वेलघारी,अंगुर फल्ने झुप्पा,फेरी भेट होलानी साँईली”’सारै मन अत्याउनी” जस्ता थुप्रै गीतह_रु बजारमा चर्चाको शिखरमा पुगे, ।

अहिले उनै शर्जक को अर्को उत्कृष्ट गीत रेकर्ड भयको छ, ‘मासको मस्यौरी”बोलको उक्त गीतमा भाईरल बाल गायि&का कमला घिमिरे र चर्चित गायक राजु परियारले स्वर दिएका छन् ,( उक्त भिडियो हेर्नको लागि तल दिएको मौसमको समाचार भन्दा मुनि जानुहोला) ।-तुफानमिडियाबाट

आगामी सोमबारदेखि पुनः मौसम सक्रि&य हुने भएको छ। वर्षा गराउने मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आउने भएकाले सोमबार साँझबाट मुलुकका धेरैजसो स्थानमा मौ&सम पुनः सक्रिय हुने देखिएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।

यस वर्ष नेपाल_मा गतजेठ ३० गते रातिबाट मनसुन सक्रिय भएको थियो। त्यसै दिन मुलुकका विभिन्न क्षेत्रमा वर्षा भएको थियो भने पर्वतलगायत केही स्थानमा बाढी पहिरोले जनध&नको समेत क्षति भएको थियो। त्यसयता पटक/पटक ठाउँ/ठाउँमा भारी वर्षा भयो।

गत असार २५ देखि २९ सम्म न्यून चा&पीय रेखा नेपाल नजिक आउँदा मुलुकका अधिकांश क्षेत्रमा भारी वर्षा भएको थियो। सोही वर्षाका कारण म्याग्दी, कास्की, जाजरकोट र सिन्धुपाल्चो&कमा ठूलाठूला पहिरो खसेर जनधनको क्षति भएको थियो।

यही साउन ४ देखि ६ गतेसम्म पुनः न्यून चापीय रेखा नेपाल नजिक पर्दा मनसुनी वर्षा भएको थियो। यसले मुलुकका धेरै ठूला नदीहरूमा बहाव ह्वात्तै बढ्न गई नारायणी, कोशील&गायत नदी खतराको तहसमेत पार गर्दा ठाउँ/ठाउँमा डुबानसमेत भए’को थियो भने कतिपय स्थानमा पहिरो खसेर जनजीवन प्रभावित बनाएको थियो।

सबै मनसुनी वर्षा आउनुपूर्व नै सरकारले जोखिमको चेतावनी दिँदै सतर्कता अपनाउन भने पछि अकस्मात् खसे’को पहिरोले धेरै मानिसको ज्यान लियो। यसपट’क आगामी सोमबारदेखि अरब सागरबाट समेत पर्याप्त जल वाष्पयुक्त हावा भित्रिने सम्भावना रहेको र न्यूनचापीय रेखा नेपाल नजिक आउने भएकाले भारी वर्षाको सम्भाव’नासमेत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

सोदिनको रातिदेखि स’क्रिय हुने मनसुन केही दिन रहने जनाइएको छ। त्यसले मुलुकका धेरैजसो स्थानमा हल्कादे’खि मध्यम वर्षा र केही स्थानमा भारी वर्षा गराउने सम्भावना छ । नदी र खोलामा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डु’बानसमेतको जोखिम रहन सक्ने जना’इएको छ।

विगतको घटनासमे’तलाई मध्यनजर गरी आ’वश्यक सतर्कता अपनाउन राष्ट्रिय वि’पद् जो’खिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए। प्रिमनसुनको समयदेखि नै भारी वर्षा भएकाले यसपटक जमिन पूर्णरूपमा गलेको, भूकम्पका कारण धाँ’जा फा’टेको ठाउँबाट पानी प’सेर भित्र चलाय’मान गराएको भूगर्भविदको भनाइ छ।

भूगर्भविद् शिव बाँस्कोटा पहिले गएका पहिरो सक्रिय हुनसक्ने तथा जमिन गलिसकेकाले थोरै पानी पर्दासमेत अन्य क्षेत्रमा समेत पहिरो ख’स्नसक्ने तथा नदीमा एक्कासि बाढी बढ्ने भएकाले थप सतर्कता अपनाउनुपर्ने बताए।

मनसुन सक्रिय भएपछि मुलुकमा बाढी, पहिरो र च’ट्याङका कारण १४१ जनाको मृत्यु भइसकेको छ। तीमध्ये सबभन्दा बढी पहिरोले मात्रै १२६ जनाको ज्यान लि’यो भने ४४ अझै बेपत्ता छन्। उक्त अवधिमा पहिरोमा परेर ११३ घा’इते भएका प्राधिकरणले जनाएको छ। यस्तै, बाढीका कारण तीन जनाको मृ’त्यु भएको छ भने छ जना बे’पत्ता छन्।

चट्याङ परेर १७ जनाले ज्यान गु’माए भने ४२ घा’इते भएका छन्। यसपटक भने पहिचान भएका जो’खिम क्षेत्रमा अगाडि नै उ’द्धारकर्मी तथा स’चेतनाका लागि ज’नशक्ति परिचालन गर्ने तयारी गरिएको र आजदेखि सम्बद्ध सरोकारवालालाई पूर्वतयारीमा जु’ट्न भनिएको प्राधिकरण प्रमुख पोखरेलले बताए।

यसपटकको मनसुन स’क्रिय भएपछि अहिलेसम औषतभन्दा निकै धेरै पानी परिसकेको छ। त्यसैले बाढीपहिरो र डु’बानको जोखिम धेरै छ। रासस

कमल घिमिरे र राजु परियारको स्वरमा रहेको भिडियो हेर्नुहोस…

प्रतिकृया दिनुहोस्