Tuesday, March 21

मध्यरातमा अमिताभकी पत्नीले दिइन् प्रहरीमा उजुरी, अस्पतालबाटै अमिताभ भने ‘भगवान मेरो रक्षा गर’

July 26, 2020 2580

बलिउड अभिनेत्री एवं अमि&ताभ बच्चनकी पत्नी जया बच्चनले मुम्बई प्रहरीमा उजुरी दिएकी छन्। पतिसहित छोरा, बुहारी र नातिनी कोरोना संक्रमित भएर अस्पतालमा रहेका बेला जयाले बाइ’कर्स ग्रुपले आफूलाई दुःख दिएको भन्दै उजु’री दिएकी हुन्।

रातको समयमा बाइकर्सले जया’को घर भएको इलाकामा रेसिंग प्रतिस्पर्धा गरेर होहल्ला र कोलाहल मच्चाएका थिए। त्यो क्रम लगातार ३ दिनसम्म चलेपछि उनले बाध्य भएर उजुरी दिएको बता’इएको छ ।

सबै परिवार अस्पता”लमा भएर जया फस्टेट भएको बेलामा बाटोमा मानिस हिड्दा पनि उनलाई झर्को लागेको हुनसक्ने बताइए’को छ । एकदिन मात्र नभई दिनदिनै दुःख दिएपछि जयाले बाध्य भएर प्रहरीमा फोनमार्फत मौखिक उजु’री दिएका भारतीय सञ्चारमा’ध्यमले जनाएका छन्।

प्रहरीले फरार बाइकर्सको खो’जी गरिरहेको छ। प्रहरीले सीसीटिभी फुटेजबाट बाइ’कको नम्बर ट्रेस गरेको बताइएकाे छ। परिवारका अधिकांश सदस्यको कोरोना रिपोर्ट पोजेटिभ आउँदा जयाको भने नेगेटिभ आएको थियो।

अस्पतालको बेडबाट अमिताभ’ले भने, ‘भगवान मेरो रक्षा गर’

अमिताभ बच्चा कोरोना संक्रमण भएपछि अस्पतालमा छन् । सामाजिक संजालमा सक्रिय रहने बच्च’नले आफ्नो स्वास्थ्यको बारेमा जानकारी दिइरहेका हुन्छन् ।

बिश्वमा छरिए’र रहेका उनका शुभचिन्तकह’रुले उनको स्वास्थ्यलाभको कामना गरिरहेका छन् । शुक्रबार राती उनले आफ्नो इन्टाग्राम एकाउन्टमा एउटा फोटो पोष्ट गर्दै भाबुक स्टा’टस लेखेका छन् ।

‘उनले पुरानो फोटो शेयर गरेका छन् जहाँ उनी आफ्नो’ घर जल्साबाट फ्यानहरुलाई सम्बोधन गरि’रहेका छन् । उनले लेखेका छन्, तपाईहरुले उठाउनु भएको हातहरु नै मेरो लागि प्रेरणा हो । म यो सधै देख्न चाहन्छु, हे भग’वान मेरो रक्षा गर’

मेरो घर जल्सा आज सिल गरि’एको छ । तर हरेस खाएको छैन । हजुरहरुसँग यसरी नै माया बाढ्न चाडै नै फ’र्केर आउँनेछु । अमिताभ केहि दिनदेखि अस्प’तालमा छन् । उनी कोरोना संक्रमण भएपछि अस्पताल पुगेका हुन् ।

उनीसँगै छोरा अभि’षेक बच्चन, बु’हारी एश्वर्या राय र नातिनी अराधना बच्चन पनि अस्पतालमा उपचाररत छन् भने पत्नी जया घरमा सेल्फ आइसोलेसनमा बसेकी छिन् । केटिएम दैनिक

प्रतिकृया दिनुहोस्