यतिबेला कोरोनाको महा’मारी र बाढी पहिरो संगै निम्तिएको छ । तर सरकारको ध्यान कोरोना महामारी रोक्ने तथा प्राकृतिक विपत्तिमा परेका पीडितको समस्यामा मलम ‘लाउने भन्दा कुर्सितर्फ ध्यान सोझिएको छ ।

सरकारको अपरिपक्क’ कार्यशैलीको विरोध गर्दै केही समय अघि युवाहरु सड’कमा समेत उत्रिए, युवाहरूको गु’नासो तथा उनीहरूले उठाएका विषयको सम्बोधन गर्ने भन्दै सरकारले आश्वाशन त बाँड्यो,

तर युवाहरूको मुद्दालाई सम्बोधन गर्ने भनेको सर’कारले आन्दोलनलाई थाम’थुम मात्र गर्यो , न त युवाको माग पूरा गर्यो न त आफ्नो नियमित कार्यक्रम नै राम्रो ढंगले गर्यो ।

कोरोना रोकथाम गर्ने भन्दै लामो समय लक डाउन गरेको सरकारले कोरोना परीक्षण को दा’यरा बढाएको त छैन नै , यतिबेलै सरकारमा आवद्ध दल आन्तरिक किचलोमा रुमलिएको छ ।

बाढीपहिरोबाट पिडित जनता’को घरदैलोमा पुग्नुपर्ने सरकार कुर्सी जोगाउन र कुर्सी हत्या’उन व्यस्त छ ।बरु कतिपय समाजसेवी र पत्रकार’हरुको यतिबेला पीडितको घरैमा पुगेर उनीह’रूको पीडामा मलम लगाउने कोसिस गरिरहेको छ ।

त्यस्तैमा चर्चित पत्रकार रबि लामि’छाने नियमितरुपमा स्टुडियोबाट प्रसारण हुने सिधा कुरा जनतासँग कार्यक्रम पीडि’तहरूको घरदैलोमै पुगेर सञ्चालन गरिरहेका छन् ।
त्यसै क्रममा म्याग्दी पुगेर फर्किएका रबि लामिछाने ले आफ्नो फेसबुक मा १० फोटोहरु शेयर गर्दै यस्तो लेखेका छन् हेर्नुहोस् जस्ताको तस्तै :
“म्याग्दी पहिरोमा परि आफन्त र घर गोठ गुमाएकाहरुको पीडा अत्यन्तै दर्दनाक छ।पहिरोले क्षती पुर्याएका म्याग्दीका विभिन्न गाउँ पुगी हामीले विशेष कार्यक्रम तयार पारेका छौ। पीडितलाई राहत र पुनःस्थापनको पहलका लागि आजको कार्यक्रममा प्रयास हुनेछ।
बाटो घाटो बन्द भएको अवस्थामापनि औषधि र खाद्यवस्तुको जोहो,एक सुत्केरी महिला र एक बिरामी आमाको उद्दार भएको छ। गण्डकी प्रदेश, पोखराबाट आजको कार्यक्रम LIVE.. बाकी आज राति ८:५० मा…”



यति बेला रबि लामिछाने प्रदेश ४ मा छन् , आजको कार्यक्रम पोखराबाट प्रसारण गर्ने तयारी गरेका रबि एक्कासी म्याग्दी पुगेका छन् , हेलिकप्टर चार्टर गरेर सीधा’कुरा को टि’म किन पुग्यो त म्याग्दी ?
रवि लामिछानेका समर्थक काशी जेट्लीले आफ्नो फेसबुकमा रबि लामिछानेको टीम म्याग्दी जानुको कारण खुलाउँदै एउटा पोस्ट गरेका छन् । काशी जेट्ली सीधाकुरा टीम संग निरन्तर कुराकानी गरिरहन्छन् । उनले पाएको सूचना उनले फेसबुकमा यसरी पोस्ट गरेका छन् ।।
हेर्नुहोस् जस्ताको तस्तै… हिजोको यो स्टाटस
“रबि लामिछाने पोखरा बाट हेलिकप्टर मा म्याग्दी किन ??
सिधा कुरा जनतासँग कार्यक्रम भोलि आइतबार पोखरा को हल्लन चोक लेकसाईड स्थित होटल गुड विल बाट बेलुका ८:५० मा प्रतक्ष्य प्रसारण हुँदै छ ,
शुक्रबार दिउँसो पोखरा पुगेको न्युज २४ सिधाकुरा टिम पोखराका विभिन्न समस्या जनगुनासो सुन्न र ती समस्याहरुलाई टेलिभिजनमा प्रसारण गर्न देशका साथै प्रदेशमा यात्रा गरिरहेको बेला सिधाकुरा टिम पोखरा पुगेको हो।
आज १० बजेदेखि २ बजे’सम्म जनताका स’मस्या सुन्ने र समस्यालाई न्युजको लागि रेकटिङ गर्ने समय थियो र अचानक केही पीडित को म्याग्दीबाट जटिल समस्या पहिरो पीडित गुना’सो सीधा कुरा टिमलाई जानकारी दिएपछि र भोलि को कार्यक्रममा प्रसारण गर्नको लागि आजै गए ।
आज आउनुपर्ने भएको कार’णले रबि सर सहित केही सहकर्मी साथीहरु लिएर हेलिकप्टर चार्टर गरी म्याग्दी का पहिरो पीडि’त सहित अन्य को गुनासो सुन्न र कार्य’क्रम मा समस्या उब्जगर गर्न हेलिकप्टर लिएर पोखराबाट म्याग्दी पुग्नु भएको हो !!!
नेता हरु सरकारी ढुकुटी बाटो हेलिकप्टर लिएर माथि आकाश बाट तल जमीन मा जनता लाई दुरपिन बाट हेर्छन् र फर्किन्छन् , रवि सर व्यक्तिगत पैसा बाट जनता / पीडित को गुनासो आए पछि हेलिकप्टर लिएर जानु हुन्छ,
जनता दुखी गरीब असक्त आशय प्रति को यो वफादार कार्य लाई नै हो रवि सर प्रति सम्मान अनि समर्थक गर्न मन लाग्छ !!”
प्रतिकृया दिनुहोस्