Friday, July 23

आज विदेशी मुद्राको भाउ बढ्यो की घट्यो ? हेर्नुहोस्

July 27, 2020 880

विगत तीन दिनदेखि अमेरिकी डलर’को मूल्य यथावत रहेको छ। गत शनिबार ११९ रुपैयाँ ४४ पैसामा कारोबार भएको अमेरि’की डलरको मूल्य सोमबार पनि ११९ रुपैयाँ ४४ पैसामा का’रोबार भइरहेको छ।

सोमबार यूरो’पीयन यूयरो १ को खरिद मूल्य १३९ रुपैयाँ २१ पैसा र विक्रिदर १३९ रुपैयाँ ९१ पैसा रहेको छ।

शनिबार र आइतबार १३८ रुपैयाँ ३८ पैसामा का’रोबार भएको यूरो सो’मबार बढेर १३९ रुपैयाँ २१ पैसामा कारोबार भएको छ।

नेपा’ल राष्ट्र बैंकले दिएको जानकारी अनुसा’र सोमबार अमेरिकी डलर १ को खरिददर ११९ रुपैँया ४४ पैसा तथा विक्रिदर १२० रुपैयाँ ०४ पैसा रहेको छ।

यस्तै यूरो’पियन यूरो १को खरिददर १३९ रुपैयाँ २१ पैसा तथा विक्रिदर १३९ रुपैयाँ ९१ पैसा रहेको छ।

यस्तै, यूके पाउण्ड स्ट्र’लिङ १ को खरिददर १५२ रुपैयाँ ७८ पैसा तथा विक्रिदर १५३ रुपैयाँ ५४ पैसा रहेको छ। अष्ट्रेलि’यन डलर १ को खरिददर ८४ रुपैयाँ ८५ पैसा र वि’क्रिदर ८५ रुपैँया २८ पैसा रहेको छ।

कुवेती दिनार १ को खरिददर ३९० रुपैयाँ, विक्रीदर ३९१ रुपैँया ९५ पैसा रहेको छ। यू्एई दिराम १ को खरिद’दर ३२ रुपैयाँ ५२पैसा, विक्रिदर ३२ रुपैयाँ ६८ पैसा रहेको छ ।

यस्तै, साउदी रियाल १ को खरि’ददर ३१ रुपैयाँ ८४ पैसा, विक्रिदर ३२ रुपैया रहेको छ।
तालिकामा हेर्नुहोस् न्य देशको विनिमय दर

प्रतिकृया दिनुहोस्