Tuesday, December 5

सुनको भाउ अहिले सम्मकै महँगो, आज एकैदिनमा यती धेरै बढ्यो

July 27, 2020 1905

पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य दिनप्रति’दिन आकासिँदै गइरहेको छ । अहिले सुनको मूल्य’ले हरेक दिन नयाँ रेकर्ड बनाउँदै गएको छ ।

अघिल्ला वर्षहरुमा सा’उन महिनामा सुनको मूल्य केही घट्ने गरेको थियो । त्यही आशा बोकेर सुन किन्न र गहना बना’उन पैँसा जम्मा गरेकाहरु यति बेला अलम’लमा परेका छन् ।

महिलाहरुको महान चाड हरि’तालिका तीजका अवसरमा गरगहना किन्नेहरुको ठूलै भी’ड हुने गर्छ । तर, अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य बढे’पछि सुन किन्ने तयारी’मा रहेका महिलाहरु यति बेला ‘पर्ख र हेरको अवस्थामा छन् ।

यता, महिलाहरुको चाड तीज नजिकिरहँदा सुनको कारोबार’मा पनि प्रभाव परेको छ । सुनको मूल्यमा भएको वृद्धिले व्यवसायमा पनि प्रभाव पारेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

आज सोमबार सुन चाँदीको मूल्यले इतिहा’स रचेको छ । आइतबार ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको छापा’वाला सुनको भाउ आज तोलामा १२ सय रुपैयाँले बढेर ९७ हजार ५०० रुपैयाँ पुगेको छ ।

तेजा’वी सुन पनि आज तोलामा १२ सय रुपैयाँले नै बढेर ९७ हजार ६० रुपैयाँ पुगेको छ । चाँदी पनि आज सो’मबार तोलामा ५५ रुपैयाँले बढेको छ । चाँदी आज प्रति तो’ला १२ सय १० रुपैयाँमा कारोबार भैरहेको छ।

नेपाल सुनचाँदी व्यव’सायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८३ हजार ५९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८३ हजार २१५ रुपैयाँ र प्रति १० ग्राम चाँ’दीको मूल्य एक हजार ३७ रुपैयाँ ५० पैशा का’यम गरेको छ ।

प्रतिकृया दिनुहोस्