Monday, October 2

सांसद विमला वली भन्छिन्; ‘साइबर स्याल’ले फोटो इडिट गरेर चरित्र हनन गरे, देखिएको सत्य हैन’

August 20, 2021 1536

‘लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी खत्री (वली) ले फोटो इडिट गरेर आफ्नो चरि`त्र हनन गर्न खोजिएको बताउनु`भएको छ । वाईसीएल कार्यकर्ता एकराज बस्नेत र आफ्नो फोटो इडिट गरेर ‘फसाउन’ खोजेको विमलाको आ`रोप छ ।

त्यो फोटो सत्य नभएको उहाँको दावी छ । बुधबार आफ्नो फेसबुक वालमा विज्ञप्ति पोष्ट गर्दै विमलाले राज`नीतिक प्रतिशो`ध साँधेर फसाउन खोज्ने झुण्डले यस्तो गतिबिधि गरको स्पष्ट पार्नुभएको छ ।

‘हिजो एकाएक सामाजिक सञ्जालमा मेरो फोटो€लाई फोटोसपबाट मिलाएर जुन किसिमले चरि`त्र ह’त्या ग’र्ने दु’ स्प्रयास गरियो यसको म कडा`भन्दा कडा निन्दा गर्न चहान्छु’ उनले भनेकी छन्, ‘एकाएक मेरो फोटो जोडेर आउँदा म आफैं आश्चर्य`चकित भएकी छु ।

म यो घट`नामा सम्बन्धित छैन र जानकार पनि छैन ।’ विमलाले बस्नेतको गालामा चुम्बन गरेको फोटो सामा`जिक सन्जालमा भाइ`रल भएपछि स्पष्टी`करण दिनुभएको छ ।

आफ्नो चरि`त्रमाथि दाग लाग्ने गरी ‘साइबर स्याल’हरुबाट चरित्र ह’ त्याको दु स्प्रयास भएको भन्दै उनले यसमा संलग्न`माथि कार`वाहीको माग गर्नु भएको छ ।

‘मेरो फेसबुक कसैले ह्याक गरेर फोटो इडिट गरी भ्रमको खेती गरिएकोमा दुखित र गम्भीर बनाएको छ’ फेसबुक वालमा बस्नेतले लेख्नुभएको छ, ‘नाताले विमला मेरो दिदी हुनुहुन्छ, राजनीतिक प्रति`शोध साधेर च`रित्र हनन र बद्नाम गर्न खोजिएको छ ।’ बस्नेतले भ्रमको पछि नलाग्न आग्रह गर्नु`भएको थियो ।

अहिले पनि पटक–पटक मलाई पार्टी परि`त्याग गर्न दवा`ब आइरहेको थियो । तर, म आफ्नो पार्टीप्रति प्रतिबद्ध हुँदा मेरो राज`नीतिक जीवनलाई धरापमा पार्ने दुस्प्र`यास स्वरुप नै मेरो चरित्र हन`न गर्न खोजिएको हो ।

यसमा कोही पनि भ्र`ममा नपर्न अनुरोध गर्दछु’ विज्ञप्तिमा उल्लेख छ । वाइसीएल कार्यकर्ता बस्नेतले पनि आफ्नो फेसबुक आइडी कसैले ह्या`क गरेर फोटो इडिट गरी भ्रम छर्न खोजेको दावी गर्नु`भएको छ ।

प्रतिकृया दिनुहोस्