March 7, 2020 1862
विश्वमा अनौठा प्रतिभा भ’एका धेरै मानिसहरु छन् । कुनैले यस्तो कार्य गरेर देखाउछन्, जुन पत्याउन निकै मुस्कील पर्छ । यस्तै तपाई’लाई पत्यार नला’ग्न सक्छ, भारत’की एक महिला’ले दैनिक माटो खा’ने गर्छिन् ।
भारतको उत्तर एक गाउँमा रहेकी सुदा’मा देवीले दैनिक एक किलो माटो खाने गर्छिन् । उ’नले आ’फुलाई भो’क नलागे’पनि दिनहु एक किलो माटो खान्छिन् । उनले दैनिक माटो नखाए निन्द्रा नै पर्दैन । उनले आ’फु १० बर्षको हुँदा देखि मा’टो खाने गरेको ब’ताएकी छिन् ।
उनले आफु बाल्यका’ल हुँदा साथीहरु’संग खेल्ने क्रममा माटो खाने गरेको बता’एकी छिन् । ९२ वर्ष पुग्दा पनि उनी अहिले’सम्म स्वस्थ नै छिन् । माटो”ले उनको शरिर’लाइृ कुनै हानि नगरेको ब’ताइएको छ । उनले दैनिक सुख्खा मा’टोमा पहि’ला थोरै एक गि’लास पानी मिसा’एर पिउने गरेको बताइन्छ ।
प्रतिकृया दिनुहोस्