Thursday, December 7

नक्कली कार्ड बनाएर भारतीयहरु धमाधम नेपाल प्रवेश गर्दै…

July 27, 2020 2640

कोरोना फैलन नदिन अहिले अन्तरा’ष्ट्रिय सिमा नाका बन्द गरिएको छ । अन्तराष्ट्रिय उडान पनि भदौ १ गते सम्मका लागि बन्द छ । तर नक्कली परि’चय पत्र बनाएर भारतीय नागरि’क धमाधम नेपाल प्रवेश गरे’का कारण सिमानामा कोरोनाको खत’रा बढेको छ ।

भारतमा अहिले कोरोना तिब्र रुप’मा फैलिएको छ । भारत कोरोना फैलिने मुलुक’मा विश्वको तेस्रो नम्बरमा छ भने एसिया’मा पहिलो नम्बरमा छ ।

सिमाना बन्द भएको बे’लामा भारतीय नागरिकले नक्कली कार्ड बनाएर नेपाल प्रवेश गरेका छन् । यसरी प्रवेश गरेका’हरुलाई प्रहरीले रुपन्देहीको नाकामा नक्क’ली कार्ड बरामद गरेपछि यो रहस्य खुलेको हो ।

तर स्थानिय भने प्रहरी’संगकै मिलेमतोमा यस्तो काम भइरहेको भन्दै विरोध जनाएका छन् । क्लियरिगंमा काम गर्ने, भन्सार’को एजेन्टका रुपमा उनीहरुले नक्कली कार्ड बनाएका छन् । रुपन्देही नाकामा संकास्पद ब्यक्ति’लाई रोकेर खोजतलास गर्दा उनीह’रुवाट नक्कली कार्ड फेला परेको हो ।

सीमामा खटि’ने प्रहरीलाई नक्क’ली आईडी कार्ड देखाउँदै भारतीयहरु सहजै नेपाल आइरहेका कारण सिमानाका क्षेत्रमा कोरोना खतरा बढेको भन्दै स्थानियले चि’न्ता ब्यक्तगरेका छन् । रुपन्देही’को बेलहिया नाकामा यो क्रम तिब्र बढेको स्थानियले बताएका छन् ।

सशस्त्र प्रहरी’ले नक्कली आ’ईडी कार्ड बनाएर नेपा’ल प्रवेश गरेका करिब एक सय जनाको कार्ड बरामद गरेको छ । उनीहरुलाई प्रहरीले भारत तर्फ नै फर्काइदिएको छ । नक्कली कार्ड बनाएर नेपाल प्रवेश गर्ने अधिकांश भा’रतीयहरु भन्सा’रमा काम गर्ने दलाल छन्।

यस्तै, नेपाली ब’जारमा व्यवसाय गर्ने र तस्क’रहरुसमेत अधिक छन्। स्थानियले भने प्रहरीले नै प्रवेश दि’एका कारण उनीहरु नेपालको भन्सार सम्म आइपुगेको बताएका छन् । तस्बिर नेपाल खबर

प्रतिकृया दिनुहोस्