July 27, 2020 1666
साइप्रसमा एक नेपा’ली विद्यार्थी रेनुका कोइराला (जोशना)को सवारी दुर्घटनामा मृ’त्यु भएको छ । अध्ययनको सिलसि’लामा साइप्रसमा रहेकी २० बर्षिया कोइरा’लाको निकोसियामा मोटरसाइकल दु’र्घटनामा मृ’त्यु भएको प्रहरीले बताएको छ ।
२५ जुलाइ शनिबार, राति करिब साँढे १ बजे काम गरेर को’ठामा फर्कने क्रममा मोटर’साइकल दुर्घट’नामा परी घाइते अवस्थामा रहे’की कोइरालालाई अस्पताल पुर्याउँदा डाक्टरले मृ’त घोषणा गरेका थिए ।
धादिङको धुनिबेशी –६ धार्के घर भई साइ’प्रसमा अध्ययनको लागी गएकी कोइरालाको मोटर’साइकल दुर्घट’नामा परी मृ’त्यु भएको निकोसीया प्रहरीले पुष्टि गरेको छ ।
मोटरसाइ’कल चालक र मोटरसा’इकल प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ । मृत’कको श’व जनरल अस्पताल निकोसीयामा रहेको प्रहरीले बताएको छ । घट’नाको अनुसन्धा’न भइरहेको प्रहरीले जनाएको छ । श्रोत नागरिकपाटि
प्रतिकृया दिनुहोस्