Monday, October 2

भोलि साउन १३ गते मंगलबारको राशिफल हेर्नुहोस्

July 27, 2020 2000

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नयाँ काम गरि मनग्गे धन तथा सम्पति जोड्न सकि’नेछ भने उद्योग,व्यापार व्यवसा’यमा सामान्य वृद्धि हुनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति ‘पत्नीबीच एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ ।

आट,पराक्रम गर्न नडाराई अगा’डि बढ्ने हो भने चा’हेको गन्तब्यमा पुग्न सकिनेछ । विवाद तथा हुलमुलकाबीच पनि राम्रा तथा परिणाम मुखि काम गर्न सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बोल्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । आफन्त तथा इष्टमित्रसँ’ग मनमु’टाब बढ्नेछ । रुपैयाँ पैसाको कारोबार गर्दा ध्यान दिनुहोला सापटि लाने तथा अनाबस्यक ठाउमा खर्च बढ्नेछ ।

माया प्रेममा एक अर्कालाई शंका गर्नाले मन’मुटाब बढ्नेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउनेछ । व्यापार व्यवसा’यमा लागनि गरि आम्दानि गर्नको लागि केही समय कुर्नु नै बेस हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) कला’त्मक तथा रचनात्मक काम सुरु गरि भविश्यमा आयस्रोतका बाटाहरु ‘सुरक्षित गर्न सकिनेछ । राजनीति कर्मीहरुका लागि समय फलदायि रहेकोले पद प्राप्तीको गतिलो योग रहेकोछ ।

व्यापारमा समय लगानी गर्नेहरुले धन कमाउने तथा आर्थिक उन्नति हुने ग्रहयोग रहेकोछ । विद्यार्थीहरुले खोज’मुलक क्षेत्रमा भने’जस्तो सफलता हात पार्नेछन् । प्रेम गर्ने जोडिहरुका लागि समय उत्तम रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सा’मान्य स्वास्थ्य सम्बन्धि समस्या बाट दिन गुज्रिनेछ भने काम गर्ने जोस जाँगरमा कमि आउनेछ । अरुको भर पर्दा काम नबन्ने तथा चिताएको काममा बिलम्ब हुनेछ । समयले गलत मार्गमा डोर्याउनाले व्यवहा’र बिग्रनेछ भने गलत संगतबाट सजक रहनुहोला । अग्रज तथा आफन्तबाट भनेजस्तो सहयो’ग नपाइनाले हर क्षेत्र डामाडोल हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) विद्यामा राम्रो प्रगति हुने हुँदा पढाइ लेखाइमा मन जानेछ । दाजुभाइ वा अग्रजह’रुको सुझाव तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउँन सकिनेछ ।

नया कामहरु गरेर आम्दानीका स्रोतहरु बढाउन सकिनेछ भने विभिन्न अवसरहरुले प’छ्याउँने हुँदा राम्रा परिणा’ममुखि काम गर्न सकिनेछ । खनिज पदार्थको प्रयोग मार्फत यथेष्ट धन आर्जन हुने ग्रह योग रहेकोछ । नयाँ सवारी साधन तथा मन परेको भौति’क सम्पति लाभ हुने गतिलो सम्भावना रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सामा’जिक तथा राजनीतिक क्षेत्रमा रुचि बढ्नेछ । समाजमा मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । लगानीबाट फाइदा हुने योग रहेको छ ।

आत्मिय मित्र तथा आफन्तका साथ रमा’इलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । न्यायिक काममा भएको उल्झन विस्तारै हराउँदै जानेछ । कृ’षि तथा पशुपाल’नमा गरिएको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) काम बिग्रने तथा मान सम्मानमा आघात पुग्न सक्छ ध्यान दिनुहोला । व्यापार व्यवसा’यमा मन्दि आउनेछ । पढाइ लेखाइ तपाईँ आफ्नै कारणले बिग्रनेछ ।

धर्म तथा अध्या’त्मतिर चा’सो रहेपनि गलत व्यात्तिहरुले प्रयोग गर्न सक्छन् ध्यान दिनुहोला । यात्रा गर्दा विशेष ख्याल गर्नुहो’ला समस्या आउन सक्छ । शैक्षिक यात्रा भने फलदायि रहनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्याक्ति’गत समस्या बढ्नेछ । काम बढेपनि आम्दा’नी भने न्युन हुनेछ । न्यून पारिश्रमिकमा दिनभर समय खर्चिनु पर्दा मन खिन्न हुनेछ । आफन्त तथा दिदी बहि’नीसँग सानो सानो कुरामा विवाद सिर्जना हुनेछ ।

पढाइ लेखाइमा ध्यान जाने छैन भने विभिन्न अव’सर आएपनि सदुपयोग गर्न नजान्दा अरु भ’न्दा धेरै पछि परिनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ भने प्रेममा अविश्वा’स बढ्ने तथा धोका हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अध्ययन अध्याप’नमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुना’ले नयाँ नयाँ काम गर्ने जो’स जाँगर बढेर आउनेछ ।

रमाइलो यात्राको तय हुने तथा व्यापारबाट ना’फा कमाउँन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्का’लाई सहयोग गर्दै अगि बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँ:ग बसेर समय ब्यातित गर्दा खुसी भएको महशुस गर्नेछन् ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) राजनीतिक तथा सामाजिक प्रभाव क:मजोर रहने हुनाले तपाईँको प्रतिस्प’र्धिको रुपमा अरुनै देखा पर्नेछन् । खानपानमा ध्यान नदिँदा स्वास्थ्य:मा समस्या आउनेछ ।

आउनु पर्ने रुपैयाँ पैसा नआ’उने तथा आफन्तलाई दिएको रुपैयाँ पैसाले सत्रुता बढाउनेछ । धन सम्पति हराउने तथा चोरि हुने हु’नाले यात्रा गर्दा ख्याल गर्नुहोला । प्रेममा अबि’श्वास बढ्ने योग रहेकोछ भने मामा तथा आफन्तसँग विवाद बढ्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सुधारात्मक क्षेत्रमा गरिएको लगानि त्यसै खेर जा’नेछ । अध्ययन तथा अनुसन्धा’नको क्षेत्रमा अलि बढी समय दिए सकारात्मक नतिजा निकाल्न सकिनेछ ।

व्यापार व्यवसायमा गरिएको लगानीबाट सोचे जस्तो प्रति’फल प्राप्त नहुन सक्छ । प्रेम गर्ने जो’डिहरु आज टाढै बस्नु उचित छ माया प्रेममा धोका हुन सक्छ । खानपानमा एकदमै ध्यान दिनु’होला पेट सम्बन्धि समस्या आउँने ग्रहयोग रहेकोछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अध्ययन तथा अध्याप’नमा सफलता प्राप्त गर्न अलि बढी नै मेहन’त गर्नु पर्नेछ । आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाव पाइने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ । कृषि तथा पशुपालन व्यव’सायबाट राम्रो आम्दानी हुनेछ ।

समाजिक काममा समय दिनु पर्नेछ भने तपाईँको काम देखि सबै खुसी हुनेछन् । राजनीति तथा समाजसे’वामा समय लगानी गर्नेहरुले सर्वसाधारण सँग सन्तुतिल व्यबहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमि हुनेछ । सवारी साधनको व्यापार व्यावसाय सुरु गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ ।

तपाईको दिन शुभ रहोस् ।

प्रतिकृया दिनुहोस्