Tuesday, December 5

अमेरिकाबाट अस्ट्रेलिया गर्लफ्रेण्ड भेट्न पुगेका एक नेपालीले गर्लफ्रेण्डकै साथीलाई र’क्सी खुवाई यस्तो हर्कत…

July 28, 2020 603

गर्लफ्रेण्ड भेट्न अस्ट्रेलियाको सिड्नी गएका एक नेपालीले त्यहाँ गर्लफ्रेण्डकै रुम पार्टनरलाई र’क्सी खुवाएर ब’लात्कार गरेको अभियोगमा अदालतमा सुनुवाइ सुरु भएको छ ।

३६ वर्षका नेपाली बलराम शिवमाथि २०१७ को जून १३ मा आफ्नी गर्लफ्रेण्डसँग एउटै कोठामा बस्ने विदेशी साथी १९ वर्षकी युवतीलाई ब लात्का’र गरेको आरो’प छ ।

सिड्नी को एक अनलाइन पत्रिकाको अनुसार सो’मबार न्यू साउथ वेल्सको जिल्ला अदा’लतमा पेश गरिँदा बलरामले भने आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । समाचारमा जना’इएअनुसार बलराम अमेरिकामा बस्दै आए’का थिए र घट’नाको एक हप्ता अघि अस्ट्रेलिया गएर गर्लफ्रेण्डसँग बस्दै आएका थिए ।

पहिल्यै रेकर्ड गरिएको बयान सोम’बार अदालतमा देखाइएको थियो जसमा पीडित युवतीले आफूले आफ्नी रुम पार्टनर (बलरामकी गर्लफ्रेण्ड)लाई उनको ब्वाइफ्रेण्डलाई स्वागत गर्नको लागि केक किन्न सहयोग गरेको बताइन् । त्यो दिन उनले बलरा’मसँग केही समय बिताएको पनि उनले बताएकी छिन् ।

प्रोसिक्युटर (पी’डित पक्षका वकिल) लुई क्रिस्टफले अदालत’मा सुनुवाइका क्रममा बताए अनुसार बल’रामकी गर्लफ्रेण्ड त्यस दिन अर्को साथीकहाँ पढ्नको लागि बसेकी थिइन् । गर्लफ्रेण्ड नभ’एको बेला आएका बलरामले मदि’राको बोत’ल बोकेर आएका थिए र पी’डित युवती र अर्की एक साथीलाई आफूसँगै म’दिरा पिउन आग्रह गरे । दुवै युव’तीले उनको आग्रह स्वीकार गरे ।

तीन जनाले पहिलो बो’तल सकेपछि बलरामले अर्को बोत’ल किनेर ल्याउन उबर (ट्याक्सी) बोलाउन प्रस्ताव गरे । दुवै युवतीले यो प्रस्ताव पनि स्वीकार गरे । यी घटना’क्रमको क्रममा दुवै युवती मदि’राले निकै माति’सकेका थिए ।

सुनुवाइको क्रममा क्रिस्टफले अगाडि थपे ‘अर्को म’दिराको बोतल किनेर घर फर्किएको केही समयपछि पी’डित युवती बाथरुम गइन् । त्यही बेला बलरामले उनलाई पछाडिबाट ध’केले तर उनले बलरामलाई रोक्ने प्रयास गरिन् । यतिबेला पी’डित युवतीले कोठामा हेर्दा देखिन् कि उनकी अर्की साथी बा’न्ताको बीचमा काउचमा लडेकी थिइन् । यसपछि पीडित युवती पनि बेहोस भइन् ।’

क्रिस्टोफ’का अनुसार उनी बेहोस भएपछि बलरामले उनको यौ’न शो’षण गरे र यही क्रममा उनी होस’मा आइन् । होसमा आएपछि पीडित युवतीले बलरामलाई ‘मैले यस्तो गर्न चाहन्न’ भनेकी थिइन् । बलरामका वकिल क्रिस्टोफर वाटसनले बलराम र उजु’रीकर्ता महिलाबीच यौ’निक संस’र्ग भएको स्वीकार गर्दै यो सहमतिमा भएको दावी गरे ।

‘त्यहाँ जबरजस्ती केही पनि भएको थिएन, उनले उजुरी’कर्तालाई केही पनि गर्न बाध्य पारेका थिएनन्’ वाटसनले भने ‘हामी भन्छौं उ’जुरीकर्ता स्वेच्छाले यौ’निक संसर्ग’मा सहभागी भएकी थियन् ।’

प्रोसिक्युटर क्रिस्टो’फले भने पीडित त्यो समयमा मदि’राले मातेको अवस्थामा भएकोले स्वेच्छाले यौन’कार्यमा सहभागी हुने स्थितिमा नभएको दावी गरे । उनले पीडित बेहो’सीबाट हो’समा आउँदा आफूले यस्तो गर्न नचाहेको भन्दै आफ्नो कुरा राखिस’केकोले यो स्वेच्छाबाट नभएको दावी गरे । सुनुवाइ जारी रहनेछ । – डिसी नेपालबाट

प्रतिकृया दिनुहोस्