Wednesday, November 29

ब्रिटिश आर्मीमा जुम्ल्याहा दाजुभाइ भर्ती [हेर्नुहोस्]

March 7, 2020 2259

संयोग’ले जुम्ल्याहा दाजुभाइ धैर्यशील र क्रियाशील राईको पेसा पनि एउटै भएको छ । भोज:पुरको ट्या’म्के मैयुङ गाउँपालिका–८ गोग’नेका यी दाजु’भाइ एकसाथ ब्रिटिस गोर्खा सै’निकमा भर्ती भएका छन् । पोख’रामा हालैको छ’नोट च’रण पार गर्दै उनीहरू ‘लाहुरे’ बनेका हुन् ।

दाजु धैर्यशील बीबीए सा’तौं सेमेस्टर’मा र क्रिया’शील बीबी’एस दोस्रो वर्षमा पढ्दै थिए । उनीहरूका बुबा शिवकुमार भने छोराहरूलाई नेपाल सरकारको अधि’कृत भए:को देख्न चाहन्थे । ‘छोरा’हरू भर्ती भएर जाऊन् भन्ने लागेको थिएन तर दबाब दिइनँ । उनी’हरूले आ’फ्नो इच्छा पूरा गरेका छन्, त्यसैमा खु’सी लागेको छ,’ उनले भने ।

आफ्ना दाइ परिवार’सहित बेला’यतमै रहेका’ले पनि छोरा’हरूलाई नरोकेको शि’वकुमारले बताए । २१ वर्षीय जुम्ल्याहा दाजु’भाइले राज’धानीको क्लासरूम एकेडेमी’बाट प्रशिक्ष’ण लिए’का थिए । ‘प्रशिक्षण’मा आउँदा दाजुभाइ छु’ट्याउनै गाह्रो भयो,’ एकेडेमीका प्रबन्ध निर्देश’क विनो’द राईले भने, ‘भाइ नाम’जस्तै क्रियाशील छन् ।’

ब्रिटिस गोर्खा सैनिक’मा यस पटक ५४ जिल्लाका २३ जातजातिका ४ सय ३२ युवा भर्ती भएका छन् । जान’कारका अनु’सार यो संख्या र प्रति’निधित्व अहिलेसम्म’कै बढी हो । ब्रिटिस गोर्खा सैनिकमा भर्ती हुन थालेको २ सय ६ वर्ष पुगेको छ । बेलाय’तले सुरुवा’ती बख’तमा राई, लिम्बू, गुरुङ, मगर, तामाङ जातिबा’ट भर्ती गर्थ्यो ।

अहिले पहाड, हिमाल र तरा’ईका सबै जात’जातिका युवालाई भर्ती लिने गरेको छ । बेलायतले ब्रिटिस गो’र्खा सैनिक भर्ती हुनेको सं’ख्या बढाएको छ । सन् २०१८ सम्म ३ सय २० जना’को दरले भर्ती गर्थ्यो । गत वर्ष ४ सय जना भर्ती लियो ।

अहि’ले ब्रिटिस गोर्खा’मा फस्ट रोयल गो’र्खा रेजिमेन्ट (वान’आरजीआर) र सेकेन्ड रोयल गोर्खा रेजिमेन्ट (टूआरजीआर) मात्र रहेका छन् । सन् २०२१ देखि ‘थ्रीआरजीआर’ थप्ने नीति लिइए’पछि क्रमशः नेपा:लबाट भर्ती संख्या बढाइए’को हो ।

ब्रिटिस आर्मीमा ६ हजार सेनाको संख्या अपुग छ । बेलाय’ती गोराहरू आर्मीमा भर्ती हुन चाहँदैनन् । भइहाले थोरै वर्षमै छाड्छन्,’ ब्रिटिस गोर्खा सत्या’ग्रह संयुक्त संघर्ष समि’तिका महासचि’व एस’बी घिसिङले भने, ‘नेपाली युवा बेरो’जगार, मिहिनेती, इमान’दार भएकाले बेलायत सरका’रले छानी’छानी लान्छ ।’

उनका अनु’सार कार्यरत’हरूको सेवा अवधि बढाइएको छ भने ब्रिटिस गो’र्खाको एउटा बटा’लियन थपिएको छ ।बेलायत सरकारले नेपाली महि’लालाई समेत सैनि’कमा भर्ती गर्न दिने नीति अघि सारे’को छ तर नेपाल सरकार संस’द्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बेला’यत सरकार’ले भू’तपूर्व ब्रिटिस सैनि’कको स’मस्या समा’धान नगरेसम्म ब्रिटिस सेनामा महि’ला भर्ती गर्न नहुने भनेको छ ।

सत्याग्रह, भूतपूर्व ब्रिटि’स गोर्खा सैनि’क संघ (गेसो) लगाय’तले समाना’ताको मुद्दा उठाउँदै आएका छन् । यो खबर आ’जको कान्तिपुर दैनिकले छापेको छ ।

प्रतिकृया दिनुहोस्