नेपालमा मंगलबार थप ३११ जनामा कोरो’ना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्राल’यका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।
कहाँ कति थपिए ?
डा गौतमका अनुसार कोशी अस्पताल विरा’टनगरमा झापाका २ जना, मोरङका १६ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयो’गशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका एकजना, ओखलढुंगाका एकजना र मोरङ’का एकजनामा कोरोना पुष्टि भएको छ ।
यसैगरी गजेन्द्र नारायणसिंह अस्पतालमा गरिएको परीक्षणमा सप्तरीक १५ जनाका कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयो’गशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ८ जना र महोत्तरीका ८ जना ,नारायणी अस्पतालमा गरिएको परीक्षणमा बाराका एकजना, इलामका एक’जना र पर्साका १३ जना संक्रमित भएका छन् ।
यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोग’शाला काठमाडौंमा गरिएको परीक्षणमा भक्तपुरका एकजना, कपिलवस्तुका ३४ जना, काठमाडौंका ११ जना, नुवाकोटका एकजना र सिन्धुपाल्चोकका ४ जनामा कोरो’ना संक्रमण पुष्टि भएको छ ।
यस्तै शुक्रराज ट्रपि’कल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा दाङका एकजना, गोर’खाका एकजना, काठ’माडौंका ९ जना, ललितपुरका एकजना र रामेछापका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै भरतपुर अस्पतालको प्रयोगशा’लामा गरिएको परीक्षणमा नवलपरासी पूर्वका एकजना, पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा धनुषाका एकजना, पर्साका एकजना, ललितपुरका एकज’ना र सर्लाहीका एकजनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै त्रिवि शिक्षण अस्पताल म’हाराजगंजमा गरिएको परीक्षणमा नवलपरासीका एकजना, र काठमाडौंका एकज’नामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै नेपाल प्रहरी अस्प’ताल महाराजगं’जमा गरिएको परीक्षणमा काठमाडौंका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै स्टार अस्पताल सानेपामा गरिएको परीक्षण’मा काठमाडौंका ६ जना र ललितपुरका २ जनामा को’रोना संक्रमण पुष्टि भएको छ ।
यस्तै प्रादे’शिक क्षयरोग केन्द्र पो’खरामा गरिएको परीक्षणमा कास्कीका २ जना, लमजुङका २ जना, स्याङ्जाका १८ जना संक्र’मित भेटिएका छन् ।
यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोग’शाला रुपन्देहीमा गरिएको परीक्षणमा बाराका ४ जना, रौतहटका एकजना र मकवानपु’रका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा दाङका ५ जना र बाँकेका ३ जनामा कोरोना पुष्टि भएको छ ।
लुम्बिनी प्रादेशिक अस्प’तालमा गरिएको परीक्षणमा नलव’परासी पूर्वका ५ जना, रुपन्देहीका २ जना, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सुर्खेतका ३ जनामा संक्र’मण पुष्टि भएको छ ।
यस्तै दैलेख प्रयोगशा’लामा गरिएको परीक्षणमा दैलेखका एकजना,डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्ष’णमा बझाङका ३ जना र डोटीका ३५ जनामा कोरो’ना पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पता’लमा गरिएको परीक्ष’णमा अछामका १६ जना, दार्चुलाका एकजना डोटीका २३ जना, कैलालीका १८ जना र कंचनपुरका एकजनामा कोरोना संक्रमण’ पुष्टि भएको छ ।
२४ घण्टामा १२१ जना को’रोना संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा थप १२१ जना कोरोना संक्रमण’मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर नि’को हुनेको संख्या हालसम्म १३ हजार८७५ पुगेको छ ।
उनीहरू देशका विभिन्न स्था’नका अस्पतालबाट संक्रम’णमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
कुल संक्रमित मध्ये ७२.८ प्रतिशत संक्रमित कोरो’ना संक्रमण मुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्या’न गुमाउनेको संख्या ४९ पुगेको छ । – खबर हाब
प्रतिकृया दिनुहोस्