Saturday, October 16

आज श्रावण 14 गते बुधबारको राशिफल हेर्नुहोस्….

July 29, 2020 899

मेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ):- दाम्पत्य सम्बन्धमा सामान्य त’नाव उत्पन्न हुन सक्नेछ । मनको चन्चलताले गर्दा कार्य क्षेत्रमा सामान्य ढिलाई हुन सक्नेछ । ब्यापार ब्यव’सायका क्षेत्रमा समय उत्तम रहेकोछ ।पारीवा’रिक झोर झमेलाले सताउनेछ । शारीरिक आलस्यताले सताउन सक्नेछ । नयाँ लगानिमा सजग रहनु होला ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- शारीरिक आलस्यले कार्य ढिलाई हुन सक्छ । अरुको बिश्वासमा गरीएका कार्यहरुमा सामान्य झझट पैदा हुन सक्ला । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ ।मान्यजनको साथ सहयोगमा गरीएका कार्य भने सफल रहलान । अनायासै यात्राको सम्भाबना रहन सक्नेछ ।

मीथुन(का, कि, कु, घ, ङ, छ, के, को, ह) :- अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला ।पारीवारिक झोर झमेलाले सताउन सक्छ । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । बौधिक ब्यक्तित्व सँगको भेटघाटले मन हर्सित तुल्याउला ।नयाँ कार्यको थालनिले आम्दानि सबल तुल्याउनेछ । आम्दानि क्षेत्र भने मध्यम रहेको छ ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो):- बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन ।परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । काम कार्यको क्षेत्रमा बिषेश ध्यान दिनु होला ।पारीवारिक साथ सहयोग बाट कार्य सम्पादनमा मद्दत पूग्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):- ब्यापार ब्यवसायको क्षेत्र भने राम्रो रहेको छ । मित्रजनको साथ सहयोग भरपुर रहनेछ । सामान्य यात्रा हुनसक्ने सम्भाबना रहेको छ । मान्य जनको साथ सहयोग प्राप्त हुनाले सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ ।मानसिक चन्चलताले गर्दा कार्य सम्पादनमा सामान्य झन्झट ब्यहोर्नु पर्ला ।

कन्या(टो, प, पि, पु, ष, ण, ठ, पे, पो):- खाबोलिको कारण आफन्तजनहरु रुष्ट रहन सक्छन् सजग’रहनु होला ।नपानको गडबढीले स्वास्थमा सामान्य बाधा आउन सक्छ । दीर्घकालिन फाईदा मुलक काममा लगानि लगाउने राम्रो समय रहेको छ तर तत्कालिक आर्थिक अ’भाब झेल्नु पर्ला । बौधि’क क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला ।

तुला(र, रि, रु, रे, रो, ता, ति, तु, ते):- प्रेमी प्रेमीका बिच खट्पट रहन सक्छ । कार्य सम्पादनमा आटँको कमि रहला । सभा सम्मेलन जन्य कार्य सह’भागीता मिल्नेछ । साजेदारी काममा हात नहाले कै बेस रहने छ । साधारण चोट पटक लाग्न सक्ने सम्भाब’ना रहेको छ । ब्यापार ब्यवसाय’का माध्यम बाट आम्दानीका श्रोत सुदृण बन्नेछ ।

वृश्चिक(तो, ना, नि, नु, ने, नो, या, यि, यु):- खराब संंगतको कारणले सा’मान्य झन्जट ब्यर्होनु पर्ला । नजि’कका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ ।मित्रजनहरुको लागी साधारण खर्चहुन सक्ने सम्भाबना रहेको छ ।ब्यापार ब्यवसायमा सामान्यतय हानि रहन सक्ने छ । कला कौशलको प्रयोग’लमा समय ब्यतित रहने योग रहनेछ ।

धनु(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):- यात्रा’मा साबधानि अपनाउनु होला ।नयाँ कामको क्षेत्रमा लगानि नगरेकै बेश हुनेछ । मेहेनत र परीश्रम को क’दर हुन सक्ने योग रहेको छ । हर’कोहिको पुर्ण बिश्वास नर्गनु होला धो’का हुन सक्छ । मित्रजन को साथ सहयोय प्राप्त हुनेछ । कार्य कुसलताले मान्यज’नको मन जित्न सफल रहने योग रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):- शा’रिरिक आलस्यता ले सताउने छ । पारीवारिक सम्बन्ध’मा सुधार आउनेछ । कष्टकर यात्रा रहन सक्छ । सभा समेलनमा सरीक हुने योग रहेको छ । मान्यज’नको साथ सहयोग प्राप्त ‘हुनाले मन प्रशन्न रहला ।
सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ ।

कुम्भ(गु, गे, गो, सा, सि, सु, से, सो, द):- कुरा काट्ने ब्यक्तिको कमि नरहला ।यात्राकारक दिन रहेकोछ । तपाई’को मेहेनत’को फल अनायासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झन्जट सहनु पर्ला । दाजु भाई तथा मित्रजनको साथ सह’योग प्राप्त हुनेछ । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ ।लगानिको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ ।

मिन(दि, दु, थ, झ, ञ, दे, दो, च, चि):- मान्य जनको साथ सहयोग पुर्ण रुपमा प्राप्त नहुनाले मनमा खिन्नता बोध हुनेछ । सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मान’सीक तनाबको सामना गर्नु पर्नेछ । शारीरिक अस्वस्थाका कारण कार्य सम्पादनमा समस्या आउन सक्छ । माल सामान को क्षति ब्यहोर्नू पर्ला सजग रहनु होला ।

प्रतिकृया दिनुहोस्