फ्रान्सको ग्रेनोबल शहरमा एउटा जलिर’हेको अपार्टमेन्टमा ४० फिटको उचाईमा फसे’का दुई बच्चा बाँच्न सफल भएका छन् । तीमध्ये एकको उमेर ३ वर्ष रहेको छ भने अर्को १० वर्षका बालक हुन् । उनीहरुलाई आमा–बुवाले कोठामा बन्द गरेर बाहिर गए’का थिए ।
यसैबीच उनीहरुको चि’च्याहट सुनेर केही मानिसहरु अपार्टमेन्ट मुनी पुगे र उनलाई त्यहाँबाट हाम फाल्न भने । बच्चाहरु माथिबाट हाम फाल्ने बित्तिकै तल भएका केही मानिस’हरुले उनीहरुलाई सावधा’नीपूर्वक समातिहाले ।
यी दुई बच्चा अपार्टमेन्टको तेस्रो तला’को एउटा फ्ल्याटमा उभिएर रोइरहेका थिए । तीमध्ये एक बालकले भनिरहेका थिए, ‘बाहिर जानका लागि हामी’सँग चा’बी छैन ।’ यो घटनाका थुप्रै भिडियो सोसल मिडियामा पनि सेयर भइरहेका छन् ।प्रयो’गकर्ताले बच्चाहरुलाई बचाउनेहरुको तारिफ गरिरहेका छन् ।
बच्चाहरु चिच्याएको आवाज सुनेर मा’निसहरु पुगेः बच्चाको उद्दार गर्ने समूहका एक २५ वर्षका विद्यार्थी अतौमनी वालिदले भने, ‘म बच्चाहरुको चिच्याहट सुनेर उनीहरुलाई बचाउन पुगेँ । त्यतिबेलासम्म त्यहाँ केही मानि’सहरु पनि पुगिसके’का थिए ।
सबैले मिलेर बच्चा:लाई बचाउने तयारी सुरु गर्यौं । त्यतिबेला अपार्टमेन्टमा आगलागी भएको थियो । बच्चा’हरुको फ्ल्या’टको झ्यालबाट धुँवा निस्किरहेको थियो । उनीहरु निकै आत्तिएका थिए र तल भएका मानिसहरुसँग मद्दत मागिरहेका थिए ।
सुरुमा दा’इले आफ्नो भाइलाई झ्याल’बाट तल फ्याँके भने पछि उनी आफैं हाम फाले । दुबैजनालाई तल भएका मानि’सहरुले समाते ।’
बचाउने मध्ये दुईजनाको हात भाँच्चियोः बच्चा’लाई बचाउन पुगेका दुईज’नाको हात भाँच्चिएको छ । ती दुई युवक र बच्चाहरुलाई तुरुन्त अस्पताल पुर्याइयो । उनीहरुको उपचा’र भइरहेको छ । स्थानीय मिडियाका अनुसार बच्चाहरुलाई कुनै चो’ट लागेको छैन ।
यद्यपि, धुँवाका कारण उनीहरुलाई केही समस्या भएको बताइरहेका छन् । अपार्टमेन्टमा आग’लागीको कारणको अनुसन्धान सुरु गरिएको छ । दुबै आमा–बुवाले उनीहरुलाई घरमा किन बन्द गरेका थिए, यसको कारण पनि पत्ता लगाउने कोसि’स भइरहेको छ । हेर्नुहोस भिडियो…
प्रतिकृया दिनुहोस्