Thursday, December 7

शिशुलाई कार्टनमा पोको पारेर झाडीमा फालेको अवस्थामा भेटियो (भिडियो सहित)

July 29, 2020 1779

काठमाडौं । तस्बिमा निकै सु’न्दर देखिन्छन् । त्यो सुन्दर बच्चालाई कसैले कार्टुनमा राखेर झा’डीमा फा’लेको अवस्थामा बालबालिकाले देखेपछि आफ्नो अभिभावकलाई बोलाएका थिए । काठमा’डौंको कपन स्थित झा’डीमा बालबा’लिकाले बच्चा’लाई कार्टुनमा फेला परेका थिए ।

सोमवार साझ ६ वजेतिर बालबालिकाहरु खेल्न त्यता जाँदा बच्चा:लाई कार्टुनमा देखेका थिए । झा’डीमा रो’इरहेको बेलामा बच्चा देखेको उनीहरुले बता’एका छन् । त्यहाँका स्था’नियहरु पानी लिन जाने ठाउँ हो । निकै धेरै मानिस’को चहल पहल हुने स्था’नमा कसले बच्चा त्यसरी अलपत्र छोडेर हिड्यो भन्ने पनि खुलेको छैन ।

क्वालिटी बिस्कुटको का’र्टुनमा सानो बालिकालाई राखिएको थियो । उनी कति दिन अघि जन्मिएकी हुन् भन्ने पनि खुल्न सकेको छैन । बालबालिकाले तत्का’ल देखेका कारण अ’हिले उनी सुरक्षित छन् । स्थानिय एक महिलाको संरक्षणमा ति बालिका छन् ।

पानी परिरहेको बेलामा बच्चा रो’एको सुनेपछि बालबालिकाले आफ्नो अभिभावकलाई बोलाएका थिए । एक बालिका भन्छिन्, मलाई निकै माया लाग्यो मेरो म’मीलाई हामीले पालौं न ममी भने, ममीले तिमीहरुलाई त पाल्न कति गाह्रो छ फेरी यो बच्चालाई कस’री पाल्ने भन्नुभयो ।

स्थानियले बच्चा देखेपछि प्रहरीलाई खबर गरिए:को बताएका छन् । बच्चा छोडेको ठाउँ न:जिक उपमेयरको घर छ । मानिसको निकै चहल पहल हुने भएकाले दिउसो भने ति बालिकालाई नछोडे:को हुनुपर्ने स्थानियको भनाई छ । ए’क जना स्थानिय भन्छन्, हामी दिनभरी यही बस्छौं, पानी लिन हिड्ने ठाउँ यहि हो ।

यो वाटो भएर धेरै मानिस हिड्छ’न् । यो बालिकालाई साँझ नै ल्याएर छोडेको हुनसक्छ । उनीहरुले दिउसो आफुहरु यहाँ आउँदा दिउसो भने यहाँ बच्चा नभएको बताएका छन् । स्थानि’यको पहलमा सो बच्चाको आमाको खोजी भइरहेको स्थानियले बताएका छन् ।
भिडियो हेर्नुहोस…

प्रतिकृया दिनुहोस्