भारतको उत्तर प्रदेशमा भइ’रहेको एक बिहेमा बेहुलीको मृत्यु भएको छ । यो घ’टना कन्नौज जिल्लाको हो । उक्त जिल्ला’मा बिहे गर्दागर्दै बेहुलीको मृ’त्यु भएको भारतीय मिडि’याले उल्लेख गरेका छन् ।
बेहुला सञ्जय शुक्र’वार राति आफ्नो परिवारका साथ विनितालाई लिन पुगेका थिए । बिहेका बेला १९ वर्षीय विनि’ताले असहज महसूस गरिन् र बेहोस भइन् ।
उनका परिवारले विनितालाई लिएर अस्पताल पुगे । तर, अस्पतालले भने कोरोना नेगेटिभ भएको प्रमाणपत्र ल्या’उन भन्दै भर्ना गर्न मानेन ।
विनिता’का पिता कानपुर पुगे । तर, त्यतिबेलासम्म हालत बिग्रिसकेको थियो । समयमा उपचार नपाएर उनको ज्यान गयो ।
कन्नौज प्रहरीले मृत’कको श’व पोस्टमार्टमका लागि पठाएका छन् भने घटनाबारे अनुसन्धान भइरहेको छ । ( प्रतीकात्मक तस्बिर)
यो पनि पढ्नै पर्ने कुरा….
स्वास्थ्य अवस्था मजबुद बनाउन खानासँगै सलादको सेवन एकदमै राम्रो मानिन्छ । कतिपयलाई सलादमा के सेवन गर्ने भन्ने जिज्ञासा पनि हुन सक्छ ।
सामान्यतयाः सलादमा काक्रो, मुला, गाँजर सेवन गरिन्छ । यी सबै खानेकुरा स्वास्थ्यका लागि एक:दमै राम्रो मानिन्छ । यस मध्येको गाँजर सलादका रुपमा प्रयोग गर्नु सबैभन्दा राम्रो मानिन्छ । हेर्नुहोस गाँजरका फाइदा :
– गाँजरमा भिटामिन ए अत्याधिक मात्रा’मा पाइने हुँदा यसले रतन्धोबाट बचाउँछ र आँखा तेज बनाउन मद्दत गर्छ ।
– गाँजर खाँदा तपा’ईंको छाला पनि स्वस्थ तथा चमकदार बन्छ र चाउरीप’नासमेत कम गराउँछ ।
– गाँजरको सेवनले युवती तथा महिलाहरु’लाई रजश्वलाका समयमा हुने पीडा पनि कम गर्न मद्दत गर्छ ।
– पर्याप्त मात्रामा गाँजरको सेवन गर्दा मुटुको चाल अनियमित हुने समस्याबाट पनि मुक्ति पाइन्छ ।
– गाँजरको सेवनले लामो समयदेखि श्वासन’लीमा जमेको खोकीसमेत बाहिर निकाल्न मद्दत गर्छ ।
– गाँजरको सेवनले रगतको उत्पा’दन बढाउँछ । यसमा भिटामिन ए, बी, सी, डी, इ र के पनि पाइन्छ । – खबर हब
प्रतिकृया दिनुहोस्