विष्णु माझी एक चर्चित नेपाली लोक गायि’का हुन् । विष्णु माझीको जन्म स्याङ्जा जि’ल्लामा भएको थियोे । विष्णु माझी महँगी गायिका हुन,उनले नेपालमै सबै भन्दा बढि पारी:श्रमिक लिएर गीत गाउने गायि’का हुन ।
उनि १५ बर्ष देखी लगाता’र लोक संगीत मै समर्पित छिन ।उनको नेपाली लोक सांगीतिक क्षेत्रमा ठुलो योगदान छ । विष्णु माझीको २०६८ साल मंसिर २९ गते संगीत’कार सुन्दरमणि अधि’कारीसँग पो’खराको राम मन्दिरमा भएको थियो । उनका २ जुम्ल्याहा सन्तान छन ।
आखिर किन विष्णु माझी’को हालसम्म एउटामात्र तस्बिर सार्वजनिक भएको छ ? यो प्रश्नको जवाफ आज सम्म क’सैले पाउन सकेका छैन । संगीत कर्मीका अनु’सार उनि गीत गाउन आउँदा स्टुडियोमा ।
मुख नदेखिने गरी ढाके’र कसैले नचिन्ने गरी आउछिन र रेकर्ड सकेर कसैलाई पनि नभेटी लुसुक्क जान्छिन र कसै:लाई फोटो खिच्न पनि अनुमती दिन्नन । भिडियो हेर्नुहोस….
प्रतिकृया दिनुहोस्