Saturday, September 23

ह्वात्तै बढ्यो सुनको भाउ, आज कति पुग्यो तोलामा ? हेर्नुहोस्

July 29, 2020 1725

पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य दिनप्रति’दिन आकासिँदै गइरहेको छ । अहिले सुनको मूल्य’ले हरेक दिन नयाँ रेकर्ड बनाउँदै गएको छ ।

अघिल्ला वर्षहरुमा सा’उन महिनामा सुनको मूल्य केही घट्ने गरेको थियो । त्यही आशा बोकेर सुन किन्न र गहना बना’उन पैँसा जम्मा गरेकाहरु यति बेला अलम’लमा परेका छन् ।

महिलाहरुको महान चाड हरि’तालिका तीजका अवसरमा गरगहना किन्नेहरुको ठूलै भी’ड हुने गर्छ । तर, अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य बढे’पछि सुन किन्ने तयारी’मा रहेका महिलाहरु यति बेला ‘पर्ख र हेरको अवस्थामा छन् ।

यता, महिलाहरुको चाड तीज नजिकिरहँदा सुनको कारोबार’मा पनि प्रभाव परेको छ । सुनको मूल्यमा भएको वृद्धिले व्यवसायमा पनि प्रभाव पारेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

सुनको भाउले आज पनि रेकर्ड बनाएको छ । कोरोना सङ्क्रमणका कार’ण लगातार उका’लो लागेको सुनको भाउ आज तोलाको ९८ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यव’सायी महास’ङ्घले जनाएको छ ।

महासङ्घकाअनुसार अन्तर्राष्ट्रिय बजार’मा सुनको भाउ आज प्रति औंस ८ डलरले बढेको छ । आज सुन प्रति औंस १९ सय ५२ डलरमा कारोबार भएको छ । एक औंसमा दुई तोला’ साढे ६६ लाल सुन हुन्छ ।

सुनको भाउ बढे पनि चाँदी भने आज तो’लामा २० रुपैयाँ घटेको छ । चाँदी आज तोलाको १२ सय २५ रुपैयाँमा झरे’को महासङ्घले जनाएको छ ।

प्रतिकृया दिनुहोस्