July 29, 2020 1213
सारंगी एकतार बाजा हो जसलाई बजा’उन एक धनु प्रयोग गरिन्छ। सारंगी नेपाल भारत तथा पाकिस्ता’नको स्थानीय बाजा हो। भारत र पाकि’स्तानमा यसलाई हिन्दूस्ता’नी शास्त्रीय संगीतमा प्रयोग गरिन्छ भने नेपालमा यो मुख्य रूपले’ लोकगीत सँग प्रयोग गरिन्छ।
यसको आवाज मानि’सको स्वर जस्तो हुने भएको’ले संगीतमा स्वरलाई आलंकारीक रूपले प्रस्तुत गर्न पनि प्रयोग गरिन्छ। यही सारंगी बजायर परिवार पाल्दै आ’एका एक बा’लक संग आज हामी तपाईको भेट गराउदै छौं हेर्नुहोस भिडियो….
प्रतिकृया दिनुहोस्