पूर्वयुवराज पारस शाह र पूर्वयुव’राज्ञी हिमानी शाह’का पुत्र हृदयेन्द्र शाह आजबाट १९ औं वर्षमा प्रवेश गरेकी छिन् ।
२०५८ साउन १४ गते का’ठमाडौंमा जन्मेका हृदयको जन्मदिनको अवसरमा आज उनलाई आफनत , शुभेच्छुक तथा सर्वसा’धारणहरुले बिहानैदेखि शुभकामना दिइरहेका छन् ।
भाइको जन्मदिनको अवस’रमा उनकी दिदी पुर्णि’का शाहले सामाजिक सञ्जालमा शुभकामना दिँदै भाइलाई यसरी आशि’र्वाद दिएकी छिन्
बाँध्छन् जो अरु, त्यो स्वयं अघि सरी फुस्का’इदिन्छौ तिमी, राख्छन् जो अरु, मुक्तहस्त बनि त्यै बाँडेर दिन्छौ तिमी , कस्तो यो छ विचित्र विश्वभरमा आश्चर्य लाग्ने कथा, नेपाली ईति’हास राख्छ सुनमा लेखेर तिम्रो कथा
स्वस्त्यस्तु ते कु’शलमस्तु चिरायुरस्तु।
गोहस्तिवाजिधनधा’न्यसमृद्धिरस्तु।
ऐश्वर्यमस्तु विजयोऽस्तु रिपुक्षयोऽस्तु
कल्याण’मस्तु सततं हरिभ’क्तिरस्तु
इश्वरस् सदा त्वां च रक्षतु।
३शुभजन्मोत्सव२०७७
प्रतिकृया दिनुहोस्