July 29, 2020 1954
काठमाडौंको कपन, आकाशे धारा’मा सोमबार बेलुकी ६ बजे खेल्न गएका बच्चाहरु’ले बिस्कुटको कार्टुनमा राखेर फा’लेको अवस्थामा यि नानीलाई रोईरहेको अवस्था’मा देखे ।
बच्चाह’रुले खबर गरेपछि ‘केयर बाल गृह’की संचालिका पुष्पा अधिकारीले आफु त्यहाँ पुगेको बताईन् ।
नानीलाई भेटेप’छि सँस्थामा ल्याएर पुष्पाले रेखदेख गरिरहेकी छिन् । नानीको बारेमा थाहा पाएपछि हामी पनि सहयोग गर्न पुग्यौं र केहि आर्थिक सहयो’ग गर्यौं । भोली नानी’को स्वास्थ्य जाँच गर्न लैजाने अधिकारीले बताईन् ।
यसैबिच शि’शिर भण्डा’री उत्त नानीलाई राखे’को सँस्थामा पुगे र आफुले सक्दो सहयोग गर्दै सहयोगका लागि अपिल पनि गरे । शिशिरले घटनाको बारेमा वास्तविकता बु’झ्दा यस्ता कुराहरु बा’हिर आए । भिडियो हेर्नुस…
प्रतिकृया दिनुहोस्