Sunday, September 24

ज्योतिष शास्त्रअनुसार यस्ता चिज आफ्नो पर्समा राख्दा पैसा कहिले टिक्दैन: हेर्नुहोस्

July 30, 2020 1903

हरेक व्यक्ति चाहाना हुन्छ गोजीमा प्रशस्त पैसा होस् । आफ्नो पर्स कहिल्यै खाली नहोस् । तर, मानिस’ले राम्रै पैसा कमाए पनि बचत नहुने, खर्च बढ्ने अधिकांशको साझा समस्या बनेको हुन्छ ।

यस्तो हुनुमा ज्योतिष शास्त्रले केही धार्मिक कारण रहेको बताउँछ । शास्त्रअनुसार पर्समा पैसाबाहेक अनाव’श्यक कागजपत्र राख्नु हुँदैन । अधिकांश मानि:सले पर्समा पैसाका अलाव अरु केही कागजात समेत राख्ने गरेका हुन्छन् । पर्समा त्यस्ता केही कागजात राख्दा नकारात्मक उर्जा पैदा हुने शास्त्रले बताउँछ । यसले जी:वनमा आर्थिक संकट समेत निम्तिन्छ ।

ज्योतिषशास्त्र अनु’सार केही यस्ता चीजहरु छन्, जो पर्समा राख्नु हुँदैन । अन्यथा यसले धनको क्षति मात्र होइन स्वा’स्थ्यमा समेत हानि पार्ने धार्मिक मा:न्यता राखिन्छ । के के कुरा पर्समा राख्नु हुँदैन ?

– अनावश्यक कागजात

आफ्नो पर्समा कहिल्यै पनि अनावश्यक का’गजात राख्नु हुँदैन । पुराना तथा च्यातिएका कागजात पर्समा राख्दा सम्पत्ति आफू रहँदैन । देवी लक्ष्मीले यस्ता ब्यक्ति’हरुलाई सम्पन्नता नदिने धा:र्मिक विश्वास गरिन्छ ।

– च्यातिएका वा फाटेका नोट

कतिपय मानिस च्यातिएको, डढेको वा काटि’एको नोटहरु पर्समा राख्ने गर्दछन् । तर यस्ता नोट पर्समा राख्ने मानिसलाई भाग्यले साथ नदिने धार्मिक मान्य’ता छ । यस्तो नोट पर्स’मा राख्नाले नकारात्मक उर्जा पैदा हुने र आर्थिक संकटको अवस्था आउने विश्वास गरिन्छ ।

– ब्लेड/चक्कू वा धारि’लो हतियार

केही मानिस पर्समा ब्लेड, सानो चक्कू वा धा:रीलो हतियार पनि राख्ने गर्दछन् । तर यस्ता वस्तु पर्समा हुदाँ सो व्यक्तिका लागी नकरात्मक ऊर्जा सञ्चार गराउने र अपरा’धिक मानसिकता बनाउन प्रेरक हुने गर्दछ । साथै कतिपय अवस्था यी वस्तु आफ्नै लागि पनि घा’तक र हानि’कारक हुन सक्छन् ।

– मृ त व्यक्तिको तस्वीर

केही मानिस सम्झना स्वरुप मृ’त आफन्त वा परिवारजनको तस्वीर पर्समा राख्ने गर्दछन् । तर, पर्समा कुनै पनि मृत व्यक्तिको तस्वीर राख्नु अशुभ मानिन्छ । यसले मानिसको आयुमा हानी गर्ने र मृ’त व्यक्तिको मात्र स्मृति बल्झाइरहने हुन्छ ।

– उधारो तिर्ने सूची

खर्च व्यवस्थित बनाउन केहि मानिस किनमेल तथा लेनदेनको सूचीलाई पर्समा राख्ने गर्दछन् । कि’नमेल र लिन बाँकी रकमको सुचीले खासै असर नपारे पनि आ’फूले तिर्न बाँकी रकमको सूची भने पर्स’मा राख्नु हुँदैन । यसले व्यक्तिमा नकरात्म’कता उर्जा बनाउने र स्वयम्लाई कमजोर दर्शाउने गर्दछ ।

– देवी देवताको तस्वीर

धर्मकर्ममा आस्था राख्ने केही व्य’क्तिहरु पर्समा देवी–देवताको तस्वीर राख्ने गर्दछन् । तर कहिल्यै पनि पर्समा देवीदेवताको तस्वीर राख्नु हुँदैन । ज्योति’षशास्त्र अनुसार भगवानको यन्त्र पर्समा राख्न मिले पनि तस्वीर भने राख्नु हुँदैन । पर्समा देवी देवता’को तस्वीर राखी शौचालयसहित असुद्ध स्थानमा पनि भु’लेर गइने हुँदा यसको प्रभाव व्यक्तिको जीवनमा समेत पर्ने गर्छ ।

– पुराना बिल

आफूले खर्च गरेको वा रकम तिरेको बिल’लाई मानिसहरु पर्समा राख्ने गर्दछन् । तर क’हिल्यै पनि पुराना बिलहरु पर्समा राख्नु हुदैन । यसले पर्समा धनको स’मस्या निम्त्या’उने र धन आफु’संग नटिक्ने मान्यता छ । – खबर हब

प्रतिकृया दिनुहोस्