काठमाडौमा दि’नहु धेरै मानि:सहरुको भेला हुन्छ, जमघट हुन्छ धेरै मानिसहरुको आवातजावत पनि त्यस्तै हुन्छ यहा“ कति टयालेन्टहरु हराउछन त्यही भिड:मा भने कतिले उ:चित स्थान पाउछन र आफनो ठाउ उतm क्षेत्रमा जमा’उन सुरु गर्छन ।
हो अहिले आज हामी तपा:ईमाझ त्यस्तै एउटा टयालेन्ट प्रस्तुत गर्न लागिरहेका छौ । बच्चाहरुले यो उमेरमा प्राय सबले खेल्ने र पढने कुराबारे धेरै सो’च्छन तर यि २ भाईको प्रतिभा देखे’पछि तपाईलाई लाग्नेछ कि यति सानो उमेरमा पनि यस्तो हुन’सक्छ भनेर आज हामी कुरा गर्दैछौ यि १५ बर्षिय दाजुभाईको ।
जन्मिदै एउटै कोखबाट जन्म नलि’एपनि यिनी दुबै जनाको कलाले यिनीहरुलाई एक बनाउन मदत गर्यो । नुवाकोटका प्रसन्न पाठक र ओदेखलढुंगाका बि:क्रम कार्की बल्ल १५ बर्ष उमेरमा लागे:का छन तर उनको कलाले आश्मान छोएको छ । यति सानै उमेरका यति राम्रो प्रतिभा देखाएर धेरै पुरस्कार हात पारीस’केका छन,
हेरौ काठमाण्डौमा बसेर पढदै आफनो यस्तो कला दर्शक माझ देखाएका यि दाजुभाईको यो भिडियो….
प्रतिकृया दिनुहोस्