Wednesday, April 14

घर बेचेर डाक्टर बनेका चौधरीको २७ वर्षको उमेरमै कोरोनाले लियो ज्यान

July 30, 2020 2573

मध्यम वर्गाीय परि’वारमा एउटा सन्तान’लाई डाक्टर पढाउन कति लगानी र मेहनत चाहिन्छ त्यो अभिभावकले मात्र अनुभव गर्न सक्छन् । ऋणधन गरेर डाक्टर बनाएको छोरा जवान अवस्थामा नै नि’धन भएपछि चौधरी परिवारमा अहिले शोकको माहौल छ । घटना भार’तको हो । २७ वर्षका डाक्टर छोरा गुमाउ’नु पर्दा चौधरी परिवा’रका सबै सदस्य अर्ध होस अवस्थामा छन् ।

भारतमा फैलिएको को रोनाका कारण दिल्ली’ स्थित डाक्टर बाबा साहे ब म्बेडकर अस्प’तालमा एक वर्ष अघि मात्र काम सुरु गरेका जोगिन्दर चौधरीको नि धन भयो । उनको बुवा राजेन्द्रको आशुं रोकिएको छैन । आमा अर्ध चेत अवस्था’मा छन् । २७ वर्ष’को लक्का जवान छोरा डाक्टर भएपछि छोराका लागि विवाहको तयारी समेत सुरु भएको थियो । बुवा राजेन्द्रले बुहारी खोज्न थालेका थिए ।

उनी ‘फ्लू क्लिनिक’ मा कार्यरत थिए। गत नोभेम्बरमा उनलाई ‘क्याजुल्टी डिपार्टमेन्ट’ मा सारि’एको थियो। २३ जुनमा ज्वरो आएपछि उपचार सुरु गरिएको थियो । त्यसवेलामा गरिएको परिक्षणका कममा उनलाई को रोना भएको पुष्टि भयो । २७ जुनमा उनले आफु’लाई को रोना पुष्टि भएको थाहा पाएका थिए ।

यसपछि उनलाई अम्बेडकर अस्पता’लबाट सारिएर लोक नायक जयप्र’काश अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा भर्ना गरिएपछि उनको स्वास्थ्यमा सुधा’र आउनुको सट्टा थप दयनिय हुँदै गयो । लगत्तै उनलाई ७ जुलाईमा सर गंगाराम अस्पतालमा सा’रियो। यहाँ पनि उनको स्वास्थ्यमा खासै सुधार भएन ।

को रोनाका कारण उपचा’रकै क्रममा उन’को एक महिना पछि नि धन भयो । जोगिन्दर मध्य प्रदेशको निमच जिल्लाको सिङ्गोली क्षेत्रमा रहेको झान्तला गाउँको बासिन्दा हुन्। खेती किसानीमा आ’धारित उनको परिवारमा बुवा–आमा बा’हेक जोगिन्दरका भाई र बहिनी छन् । जोगिन्दरलाई एमबीबीएसको अध्ययनका लागि चीन पठाउने क्रममा बुवाले १८ लाख रुपैयाँमा घर बेचेका थिए।

जुन पैसाले जोगिन्दरले एमबीबीएस अध्ययन गरे’का थिए। छोरालाई डाक्टर बनाउन बस्दै आएको घर समेत बेचेका उनको परिवारको अहिले न छत छ नत छोराको भविष्य देख्ने उनको आ’शा पुरा भयो । लक्का जवान छोरालाई भविष्य पुरा हुने अवस्थामै गुमा’उनु पर्दाको पी डा कसैले पनि अनुमान गर्न सक्दैन ।

बुवा राजेन्द्र भन्छन्, ‘मैले सानो छोरालाई राम्रोसँग पढाउन पाइन्। किनभने मेरो हैसियत नै पुगेन। मेरो सप’ना पुरा गर्न जेठो छोराका लागि पैसाको जोहो गर्नुपर्यो। उसले पनि डाक्टर बनेर मेरो सप’ना पुरा गरिदियो।

उसले एमडी गरेर गाउँको पनि सेवा गर्छ र पैसा पनि कमाउँछ भन्ने सपना उनको परिवारले मात्र होइन पुरै गाउँलेले देखेका थिए ।बुवा राजेन्द्रले छोराको अध्ययनका लागि लिएको ऋ’णमध्ये ७ लाख अझै ति’र्न बाँकी रहेको बताए। जोगिन्दरका भाई कपिलले आफ्नो दाजु गाउँको पहिलो डाक्टर भएको बताए।

उनले दाजुको स्वास्थ्य लाभको लागि घरपरिवार र गाउँलेले पनि पुजा लगाएका थिए । गंगाराम अस्पतालमा उपचारका क्रममा खर्च ४ लाख रुपैया उठेको छ । तर, अस्पतालले परिवारको अवस्था हेरेर पैसा नलिने निर्णय गरेको छ ।

गत आइतबार दिल्लीमै उनको अन्तिम दा’हासंस्कार गरियो। बुवा आफ्नो जवान छोराको शरीरमा दा’गबत्ति दिने हिम्मत जुटाउन सकिरहेका थिएनन्, त्यसैले दाजुको अन्तिम संस्कार भाईले गरे।

प्रतिकृया दिनुहोस्