Friday, January 22

उद्योगमन्त्री भट्टलाई ‘जहाँ भेट्यो त्यहीँ टाउको का’ट्ने धम्की’

July 30, 2020 198

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखरा’ज भट्टलाई ज्यान मा र्ने ध म्की आएको छ । उनले आफूलाई ज्या’न मा र्ने ध म्की आएको भन्दै संसदीय समितिलाई जानकारी गराएका छन्।

बिहीबार संसदको उद्योण वाणिज्य तथा उप’भोक्ता हित समितिको बैठकमा भट्टले आफु’लाई त्यस्तो ध म्की आएको जानकारी गराएका छन् । एमसिसीको पक्षमा लागेमा टाउको का ट्ने ध म्की आएको भन्दै जानकारी गराएका हुन् ।

समितिमा नेटवर्किङ व्यवासयबारे छलफल गर्न बोलाइएको बैठक मन्त्री भट्टले एमसिसीको पक्षमा मतदान गरेमा बझा’ङबाट फोनमा टाउको का ट्ने ध म्की आएको बताए।

उनले समितिमा भने, ‘मलाई एउटा फोन आयो। तैले एमसिसी समर्थन गरिस् भने  जहाँ भेट्यो त्यहीँ टाउको का’ट्छु भनेर धम्की दिनुभएको छ त्यो फोन बझाङ जिल्ला’बाट आएको रहेछ।’

प्रतिउत्तरमा आफूले एमसि’सी सम्झौता पढेको छ भनेर सोध्दा ‘पास नगर्ने भनेसी नगर्ने पढ्ने तेरो जिम्मा हो’ भन्दै ध म्क्या एको पनि बताए ।

प्रतिकृया दिनुहोस्