उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखरा’ज भट्टलाई ज्यान मा र्ने ध म्की आएको छ । उनले आफूलाई ज्या’न मा र्ने ध म्की आएको भन्दै संसदीय समितिलाई जानकारी गराएका छन्।
बिहीबार संसदको उद्योण वाणिज्य तथा उप’भोक्ता हित समितिको बैठकमा भट्टले आफु’लाई त्यस्तो ध म्की आएको जानकारी गराएका छन् । एमसिसीको पक्षमा लागेमा टाउको का ट्ने ध म्की आएको भन्दै जानकारी गराएका हुन् ।
समितिमा नेटवर्किङ व्यवासयबारे छलफल गर्न बोलाइएको बैठक मन्त्री भट्टले एमसिसीको पक्षमा मतदान गरेमा बझा’ङबाट फोनमा टाउको का ट्ने ध म्की आएको बताए।
उनले समितिमा भने, ‘मलाई एउटा फोन आयो। तैले एमसिसी समर्थन गरिस् भने जहाँ भेट्यो त्यहीँ टाउको का’ट्छु भनेर धम्की दिनुभएको छ त्यो फोन बझाङ जिल्ला’बाट आएको रहेछ।’
प्रतिउत्तरमा आफूले एमसि’सी सम्झौता पढेको छ भनेर सोध्दा ‘पास नगर्ने भनेसी नगर्ने पढ्ने तेरो जिम्मा हो’ भन्दै ध म्क्या एको पनि बताए ।
प्रतिकृया दिनुहोस्