Saturday, September 23

गायिका ज्योति मगरले बिहेको बारे परीक्षण गर्दै छु भनेपछि (भिडियो सहित)

July 30, 2020 1099

नेपाली सांगीतिक दु’नियाँमा बिशेष गरि लोक तथा दोहोरी क्षेत्रमा चिरपरिचित नाम हो ज्योति मगर । गा’यिका मगरले आजभन्दा करिब १३ बर्ष अगाडि सांगी’तिक क्षेत्रमा पाइला टेकेकी हुन् ।

रोल्पाको सामान्य परिवारमा हुरे’किएकी गायिका ज्योती मगर बेला बेलामा विवाद र चर्चामा आइरहने व्यक्ति पनि हुन् ।

सार्वजनिक कार्यक्रम मे’ला महोत्सव देखि अन्तर्वा’र्ताहरुमा खुलस्त रुपले प्रस्तुत हुने गायिका मगर केहिस’मय अगाडि पहिरनका कारण धेरैनै विवादमा मुछिएकि थिइन् ।

कोरोना महामारी चलिरहेको बेला जन्मगाउँ रोल्पमा ४ महिना लामो समय बिताएर राजधा’नी फर्केकी उनी यति’बेला गीत रेकर्डिङ र भिडियो सुटिङमा व्यस्त छिन् ।

हिन्दु नारीको महानपर्व हरितालिका ती’जलाई लक्षित गरेर तीज गीत बजारमा ल्याउने हो’डबाजी चलिरहेको बेला गायिका मगरले पनि २ वटा नयाँ गीत बजारमा ल्या’इसकेका छन् । गीत संगीत सँगै ज्योति मगर अन्तर्वातामा पनि व्यस्त देख्न सकिन्छ ।

यस’अघिका हरेक अन्तर्वाताह’रुमा फरक शैली’बाट प्रस्तुत हुने गायिका मगर मेरो अनलाइन टिभी को एक अन्तर्वातामा समसाम’यिक बिषयदेखि लिएर आफ्नो वी’गतलाई पस्कने को’सिस गरेका छन् ।

धेरै जसो कमेन्टहरुमा गाली खाइरहने ज्यो’ति मगरको पछिल्लो अन्तर्वार्ता हेर्नेहरुले ताली बजाएका छन् । (तुफान न्युज) अन्तर्वार्ता हेर्नुहोस् …..

प्रतिकृया दिनुहोस्