Wednesday, October 5

गायिका ज्योति मगरले बिहेको बारे परीक्षण गर्दै छु भनेपछि (भिडियो सहित)

July 30, 2020 825

नेपाली सांगीतिक दु’नियाँमा बिशेष गरि लोक तथा दोहोरी क्षेत्रमा चिरपरिचित नाम हो ज्योति मगर । गा’यिका मगरले आजभन्दा करिब १३ बर्ष अगाडि सांगी’तिक क्षेत्रमा पाइला टेकेकी हुन् ।

रोल्पाको सामान्य परिवारमा हुरे’किएकी गायिका ज्योती मगर बेला बेलामा विवाद र चर्चामा आइरहने व्यक्ति पनि हुन् ।

सार्वजनिक कार्यक्रम मे’ला महोत्सव देखि अन्तर्वा’र्ताहरुमा खुलस्त रुपले प्रस्तुत हुने गायिका मगर केहिस’मय अगाडि पहिरनका कारण धेरैनै विवादमा मुछिएकि थिइन् ।

कोरोना महामारी चलिरहेको बेला जन्मगाउँ रोल्पमा ४ महिना लामो समय बिताएर राजधा’नी फर्केकी उनी यति’बेला गीत रेकर्डिङ र भिडियो सुटिङमा व्यस्त छिन् ।

हिन्दु नारीको महानपर्व हरितालिका ती’जलाई लक्षित गरेर तीज गीत बजारमा ल्याउने हो’डबाजी चलिरहेको बेला गायिका मगरले पनि २ वटा नयाँ गीत बजारमा ल्या’इसकेका छन् । गीत संगीत सँगै ज्योति मगर अन्तर्वातामा पनि व्यस्त देख्न सकिन्छ ।

यस’अघिका हरेक अन्तर्वाताह’रुमा फरक शैली’बाट प्रस्तुत हुने गायिका मगर मेरो अनलाइन टिभी को एक अन्तर्वातामा समसाम’यिक बिषयदेखि लिएर आफ्नो वी’गतलाई पस्कने को’सिस गरेका छन् ।

धेरै जसो कमेन्टहरुमा गाली खाइरहने ज्यो’ति मगरको पछिल्लो अन्तर्वार्ता हेर्नेहरुले ताली बजाएका छन् । (तुफान न्युज) अन्तर्वार्ता हेर्नुहोस् …..

प्रतिकृया दिनुहोस्