Friday, December 1

अष्ट्रेलियामा नेपाली विद्यार्थी पनि कोरोना भाइरस’बाट संक्र मित’

March 9, 2020 1192

अष्ट्रेलियामा एक आठ महिना’को बच्चा कोरोना भाइरस’बाट संक्रमि’त भएको बताइएको छ । योसँगै अष्ट्रेलिया’मा कोरोना भा’इरस संक्रमि’तको संख्या ५७ पुगेको छ । ती बच्चा एक इरानी महिलाको भएको पुष्टि’ भएको छ ।केही दिन अगाडि इरान’बाट फर्के’की उनी मेलेसि’याको विमान’मार्फत अष्ट्रेलिया आएकी थिइन् ।

अष्ट्रेलिया आएँसगै उनको कोरो’ना भाइ’रस परिक्षण’ भएको थियो । उनीमा कोरो’ना भाइरस’को संक्रम’ण नदेखिएको तर, बच्चा भने संक्र’मित भएको रिपोर्ट  आएको हो ।हाल उनको उप’चार भइराखेको बताइएको छ ।

पछिल्लो मिडिया रिपोर्टका अनुसार अष्ट्रेलि’यामा कोरो’ना भाइर’सका कारण दुई जनाको मृ  त्यु’भएको छ । त्यस्तै नेपालबाट हालै अष्ट्रेलियाको तास्मानिया पुगेकाका एक युवकमा को रोना भाईर’सको संक्रम’ण देखिएको छ । ती युवकको परिचय गोप्य’ राखिएको छ । २० वर्षिय ती युवक गत फेव्रवरी २६ मा सिंगापुर र सिड्नी हुदै तास्मानिया पुगेका थिए ।

शनिवार ती युवकमा को’रोना संक्रम’ण भएको रिपो आएको हो । उनको रोयल होवार्ट अस्पताल’मा आईसोलेसन’मा राखेर उपचा भईरहेको छ । यससंगै तास्मानिया २ जनामा को’रोना भाईरस’को संक्रम’ण पुष्टी भएको छ ।

ति युवक नेपाल’बाट आउने बित्तिकै रुघा र ज्वरो’को लक्षण देखि’एको थियो । यात्राको थकानले होला भनेर सामान्य रुपमा लिएका युवक काममा फर्किएका थिए । उनी कलेज’ पनि पढ्न गएका थिए ।तर, केही दिनपछि रु’घा र ज्व’रो बढ्दै गएपछि उनी परिक्ष’णका लागि अस्पता ल पुगेका थिए । चिकित्सकले उनलाई परिक्ष’णको नतिजा नआउन्जेल सेल्फ आईसोले’सनमा बस्न निर्देशन दिएका थिए ।

तर, ती युवकले चिकित्स’कको कुरा अटेर गरि काम र कलेज जाने क्रम जारी राखेका थिए ।शनिवार कोराे ना संक्रम’ण पुष्टी भएपछि उनले पढ्ने कलेज र काम गर्ने होटलमा पनि सरेको हुनसक्ने भन्दै स्वास्थ्य अधिकारीहरुले अनुसन्धा’न सुरु गरेको एबि’सीले जनाएको छ। – सीधाकुरा

प्रतिकृया दिनुहोस्