July 30, 2020 1795
सुनको भाउ तोला’को ९९ हजार रुपैयाँ पुगेको छ । आज तोलामा ५ सय रुपैयाँ बढेर ९९ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले ज’नाएको छ । यो भाउ अहि’लेसम्मकै महंगो हो ।
को रोनाका का’रण विश्व अर्थतन्त्र ओरालो लागि’रहेका बेला लगानीकर्ता सुनमा आकर्षित हुँदा भाउ बढेको हो । नेपा’लमा पनि त्यसकै प्रभावले सुनको भाउले दिनहुँ नयाँ रेकर्ड बना’इरहेको छ ।
सुनको भाउले रेकर्ड बनाए पनि चाँ’दीको भाउ भने आज स्थिर छ । चाँदीको भाउ आज पनि तो’लाको १२ सय २५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।
हेर्नुहोस् सुन चाँदी व्यवसायी महासंघले जारी गरेको रेट
प्रतिकृया दिनुहोस्