हाम्रो समाजमा अहिले अ’पराधीक घट’ना खुबै घट्न थालेका छन् । केही गन्य मात्रामा अ’पराधी भएतापनी अहयोगी हात भने धेरै लम्किने पनि गर्दछन् ।
केही दिन अगाडी ए’सिड प्रहारबाट घा’इते भएकी ओखलढुंगाकी पवित्रा कार्कीलाई उद्यमी तथा समाजसेवी हेम थापाले नगद सहयोग गरेका छन् ।
काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचाररत कार्कीलाई भेटेर हेम थापाले अमेरिकाबाट पठाएको २० हजार नगद सामाजिक संजालमा सक्रिय मुकुन्द घिमिरे “मुकुन्दे” ले पि’डित पवित्राकी आमालाई हस्तान्तरण गरेका छन् ।
पवित्रालाई भेट्न र उनलाई आएको नगद उपलब्ध गराउन मुकुन्दको साथमा अर्का अभियन्ता पुण्य गौतम पनि अस्पताल पुगेका थिए । भेटघाटका क्रममा पवित्राकी आमा र उनका दाईले दोषीलाई क’डा भन्दा कडा का’रवाही हुनुपर्ने बताएका छन् ।
यही साउन ८ गते साँझ काठमाडौंको सीतापाइलामा कार्कीमाथि ए’सिड प्र’हार भएको थियो । उनलाई ए’सिड प्र’हार गर्ने भा’रतीय नागरिकलाई प्रहरीले सोही दिन राति प’क्राउ गरेको थियो ।
यस्तो युवतीलाई भेट्न पुगे भोजराज र भाग्य न्यौपाने, मुस्कानलाई यहाँ पुर्याउनेहरु छुटेपछि हेर्नुहोस्….
प्रतिकृया दिनुहोस्