Friday, September 22

कोरोनाको जोखिम बढेपछि साउन १८ बाट काठमाण्डौमा लागु हुँदै यस्तो नियम (विज्ञप्तिसहित)

July 30, 2020 1960

लकडाउन अन्त्य भएसंगै का’ठमाडौं उपत्यका’मा कोरोनाको खतरा बढेको छ । दिनहुँ कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । लामो समयदेखिको लकडाउन खुले’पछि सर्वसा’धारणको एकै पटक चहल पहल बढ्दा कोरोनाको जोखिम पनि बढेको को ।

अन्य जिल्लावाट भित्र’नेको संख्या पनि उत्तिकै छ । काठमाडौंमा कोरोनाको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले भीडभाड कम गर्न नयाँ नियम ल्याएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सेवाग्राहीको भीडभाड कम गर्न नयाँ नियम बनाएको छ । कोरोना संक्रम’णको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय नयाँ नियम साउन १८ गतेदेखी लागू हुने गरी ल्याएको हो ।

नयाँ नियम अनुसार आइ:तबार काठमाडौं महानगर’बासीले कार्यालयबाट सेवा पाउनेछन्। नागरिकता प्रमा’णपत्रलगायत सेवा लिन काठमाडौं महानगरबासी आइतबार कार्यालय जानु पर्नेछ।

सोमबार कीर्तिपुर, नागार्जुन र चन्द्रागिरी नगरपालि’काका सेवाग्राहीले सेवा पाउनेछन्। मंग’लबार फेरि का’ठमाडौं महानगरबा’सीले सेवा पाउँछन्। बुधबार बुढानिलकण्ठ, टोखा, कागेश्वरी मनोहरा नगरपा’लिकाले र बिहीबार पुन काठमाडौं महानगरबासीले सेवा पाउँछन् ।

शुक्रबार गोकर्णेश्वर, दक्षि’णकाली, शंखरापुर र तारकेश्वर नगरपालिकाका सेवाग्राहीले सेवा पाउनेछन्। शान्ति सुरक्षा र कानुनबमोजिम हुने मुद्दाका लागि भने शनिबा:रबाहेक कार्यालय खुल्नेछ। त्यस्तै, सरकारी तथा आयोजना संगको छलफलका लागि पनि शनि’बारबाहेक कार्यालय खुल्नेछ ।

प्रशासन कार्या’लयले भी’डभाड कोभिड १९ संक्रमणको अवस्था अनुसार तालिका घटबढ गरिने जनाएको छ । तोकिएका बार मिलाएर मात्र सम्बन्धित सेवाग्राही कार्यालयमा आउन पनि का’र्यालयले आग्रह गरेको छ। – ताजा खबर (फाइल तस्बिर)

विज्ञप्ति हेर्नुहोस्….

प्रतिकृया दिनुहोस्