Tuesday, December 5

भुवनले १० करोड क्षतिपूर्ति माग गर्दै मुद्दा हालेपछि साम्राज्ञीले दिईन् यस्तो प्रतिक्रिया (भिडियो)

July 30, 2020 1451

नायक भुवन केसीले साम्राज्ञी बि रुद्ध १० करोड रूपैयाँ क्षतिपूर्ति माग्दै मु द्दा हाले। साम्राज्ञीले सामाजिक सन्जा’लामा आफूलाई यौ,न दु,र्व्यवहा’रको मिथ्या आ रोप लगा’एर बे इज्जत गरेको भन्दै भुवन केसीले काठमाडौं जिल्ला अदालतमा मु द्दा दर्ता गराएका छन ।

साम्राज्ञीले भने आ’फ्नो निर्णयमा अडिग रहेको बताइन मु,द्दै परे पनि आफूले काम गर्दा भोग्नुपरेका दु,र्व्यवहार’बारे बोलेर ग ल्ती नगरेको र आफू कत्ति नड,राएको बताउँछिन्।

साम्राज्ञीले भनिन हर जो कोही ले आफुले काम गर्ने ठाउ सहज वातावरण होस् भन्ने चाह’न्छ । मलाई मेरो पहिलो फिल्मको सेट मै निर्माता भुवन केसीको व्यवहारले असहज बनाए’को थियो ।

आफूले भोगेका दु,र्व्यवहार र अस’हज परिस्थितिबारे बोलेर मैले ग ल्ती गरेकी छैन,उहाले आज सम्म कत्ती वटा फिल्म बनाउनु भयो यस्तो व्यवहार कती’लाई गर्नु भयो होला ।

तर कसैले बोल्न सक्नु भएन म बोल्छु किनकी म भन्दा पछी उहाको फिल्ममा का’म गर्ने नयाँ नायिका लाई उहाले मलाई जस्तो व्यवहार गर्दा नया नायिकाले यस्तो स’मस्या भोग्न नप’रोस । भि’डियो हेर्नुहोस…

प्रतिकृया दिनुहोस्