Wednesday, May 12

भोलि श्रावण १६ गते शुक्रबारको राशिफल हेर्नुहोस्….

July 30, 2020 636

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):- खर्चको योग रहेको हुनाले लगानिमा ध्यान दिनु होला । मन’मा कुबिचारले बास गर्नाले भोलिको समय’मा केहि झन्झज पर्न सक्छ । सामान्य चोटप&टकको सामना गर्नु पर्न सक्छ । अरुको कुरामा बिशेष ध्यान नदिनु होला । मान्य जनको साथ सहयोग पुर्ण रुपमा प्राप्त नहुनाले मनमा खिन्नता बोध हुनेछ ।

वृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):- प्रेमी प्रेमिकाको बिच सामान्य मनमु&टाब रहन सक्छ । मित्रजनहरु बाट साथ सहयोग प्राप्त हुनाले मनमा प्रशन्नता छाउनेछ । व्यापार ब्यवसा’यको निम्ति राम्रो समय रहेको छ ।ब्यापार ब्यवसाय को क्षेत्रमा मध्यम दिन रहेको छ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । सामान्य यात्रा रहन सक्छ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):- शत्रु सबल रहलान । अरुको स&हयोग निम्ति धेरै समय ब्यतित हुन सक्छ । अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँई&लाई सामान्य धोका हुन सक्छ । आजको सामान्य खर्चले भोलि&लाई फाईदा मुलक हुनेछ । प्रिय ब्यक्ति को भेटले मन प्रशन्न रहला। कुरा काट्रने ब्यक्ति हरुको बृद्यि हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):- साझेदारी कामको आम्दानि भने उत्त’म रहनेछ । सामान्य आम्दानि हुनसक्ने सम्भाबना रहेको छ । नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला । आय आर्जनका निम्ती समय राम्रो रहे’कोछ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । मनोरञ्ज&नको क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):- परीश्रम अनुरुप फल प्राप्ति न’हुनाले मनमा खिन्नता बोध हुनसक्छ । पारीवारिक साथ सह’योग बाट काममा बिशेष फाईदा हुनेछ । भौतिक श्रोत साधनको प्रयोगले मन प्रशन्न रहला । सबारी साधनको प्रयो’गमा ध्यान लिनु होला । तपाईको प्रगतिमा आरीस गर्ने हरुबाट बच्नु पर्ला । दाम्पत्य सम्बन्धमा सुधार आउनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):- आय आम्दानि मा बृद्यिहुने योग रहेको छ । भौतिक स्रोत साधनको प्रयोग मा समय ब्य&तित रहन सक्छ । कामको क्षेत्रमा भने सा’धारण झन्झट तथा अप्जस सहनु पर्ला । मानसिक चन्चलताले गर्दा कार्य सम्पादनमा सामान्य झन्झट ब्यहोर्नु पर्ला । मित्रजन’को साथ सहयोग भरपुर प्राप्त रहनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):- कोध्रको कारण मानसीक चिन्ता रहन सक्छ । कुल’कुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । मधुर बाणी’का कारण बिग्रन ला’गेको काम बन्ने योग रहेको छ । मान प्रतिष्ठामा बृद्यि हुने योग रहेको छ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । विश्वासिला ब्यत्तित्वहरुबाट धोकाहुनसक्नेछ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):- कार्य क्षेत्रमा सामान्य झन्झट ब्य&होनु पर्ला । शारिरिक आलस्यता ले सताउने छ । साजेदारी काममा हात नहा&लेकै बेस हुने छ । मान्य&जनको भेटघाट बाट मन प्रशन्न रहला । जिवन साथिको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ । सामान्य यात्राको सम्भाबना रहन सक्छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):- दाम्पति बिच सामान्य कलह रहने सम्भा&बना रहन सक्छ । विश्वासिलो ब्यक्ति बाट धोकाहुनाले गरिरहे_को काममा बिशेष झमेला पर्न सक्छ । मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाब&ना रहेको छ ।खराब संंगतको कारणले कार्य क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):- निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । आम्दानीका दीर्घका’लिन श्रोतहरु फेला पर्नेछन । मेहेनत र प’रीश्रम को कदर हुन सक्ने योग रहेको छ । रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । नयाँ मित्र सगँको भेट वा प्रिय खबर&ले मन प्रशन्न रहनेछ । नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):- परीबारका कोहि सदस्य हरुको स्वा’स्थ क्षेत्रमा झमेला पर्न सक्छ । कार्यसम्पादनमा झन्झट हुनाले मनमा खिन्नता बो’ध हुनेछ ।बौधिक बिकास तथा विद्या प्राप्ति योग रहेको । आफ्नो कुसलताले गर्दा आम्दानिको क्षेत्र सबल रहने छ । सभा सम्मेलनमा सरीक हुने अबसर प्राप्त हुनेछ । पारीवारिक सम्बन्धमा सुधार आउनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):- सबारी साधन को प्रयोगमा ध्यान दिनु होला सा’मान्य झन्झट रहन सक्छ । कार्य सम्पादनमा ढी’लाई हुनाले सामान्य अप्जस सहनु पर्ला । अरुको बसमा गरीएको कार्यले मनमा खिन्नता उत्पन्न हुनेछ । मनोरञ्ज’नको निम्ति धेरै समय ब्यतित हुन सक्छ । लगानिको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ ।

प्रतिकृया दिनुहोस्