Sunday, September 24

आज साउन १६ गते शुक्रबारको राशिफल हेर्नुहोस्…

July 31, 2020 1456

मेषःकोध्रको कारण मानसीक चिन्ता र’हन सक्छ । बिश्वासिला ब्यत्तित्वहरुबाट धोकाहु’नसक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । गैर बिश्वसनिय कुराका पछी नलागे’कै उत्तम रहनेछ । मध्यान पश्चात सामान्य यात्राका’रक दिन रहनेछ । भाग्योदयका निम्ति मित्रजनह’रुको साथ सहयोग आवश्यक रहनेछ ।

बृषःसाजेदारी काममा हात नहा’लेकै बेस हुने छ । जिवन साथिको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ । पारीवारिक कल’हमा बृद्यि हुन सक्नेछ । हरक’सैको पुर्ण बिश्वासले अपजसको योग निमत्याउन सक्नेछ । मध्यान पश्चात स्वास्थ’का क्षेत्रमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

मीथुनःदाम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ । खराब संंगतको कारणले ‘कार्य क्षेत्रमा सामान्य झन्ज’ट ब्यर्होनु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ । शुभचिन्तकको साथ सहयोगमा बृद्यि हुनेछ । मध्यान पश्चात भने ब्यापार ब्यवसा’यको क्षेत्रमा सामान्य ‘घाटा ब्यर्होनु पर्नेछ ।

कर्कटःनयाँ मित्र सगँको भेट वा प्रिय खबरले मन प्रशन्न रहनेछ । रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घका’लिन श्रोतहरु फेला पर्नेछ’न । बौधिक कार्यका क्षेत्रमा समय ब्यतित गर्दा मन प्रशन्न रहनेछ । मध्यान पश्चात तपाईका कार्यका त्रुटिहरु केलाउन प्रतिप’क्क्षीहरु हरसमय तत्पर रहनेछन ।

सिंहःसभा सम्मेलनमा सरीक हुने अबसर प्राप्त हुनेछ । आफ्नो कुसलताले गर्दा आम्दानिको क्षेत्र सब’ल रहने छ । पारीवारिक साथ सहयोगमा बृद्यि हुनाले कार्य सम्पादनमा सहजता महसुस हुनेछ । मध्यान पश्चात मनोरञ्जन तथा’ अध्यन अध्यापनका क्षेत्रमा स’मय ब्यतित रहनेछ । आम्दानिका नयाँ श्रोत हरु फेला पर्नाले मनमा प्रशन्नता छाउनेछ ।

कन्याःश्रम परीश्रमको राम्रो कदर हुने स’मय रहेको छ । अरुको बसमा गरीएको कार्यले मनमा खिन्नता उत्पन्न हुनेछ । लगानिको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ । कार्य सम्पादनमा ढीलाई हु’नाले सामान्य अप्जस सहनु पर्ला । तपाईका कार्यप्रतिका समर्थकहरुको बृद्यि हुनेछ । साधारण सभासम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ ।

तुलाःको योग रहेको हुनाले लगानिमा ध्यान दिनु होला । मान्य ज’नको साथ सहयोग पुर्ण रु’पमा प्राप्त नहुनाले मनमा खिन्नता बोध हुनेछ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । साधारण वाद विवादको चपेटामा फस्ने समय रहेकोले सजग रहनुहोला । मध्यान पश्चात मित्रज’नहरुको साथ सहयोगमा नयाँ का’र्यको प्रारम्भ हुनेछ ।

बृश्चिकःब्यापार ब्यवसायको क्षेत्रमा मध्यम दिन रहे’को छ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । तपाईको कार्यको श्रेय अन्य ब्यत्तिहरुलाई प्राप्त हु’नेछ । मध्यान पश्चात भने भोजभतेरमा सरीक हुने अवसर जुट्नेछ । वाक चार्तुयताका कारण सबै ईष्ट मित्रजन’लाई रीजाउन सकिनेछ । स्थीर सम्पतिमा गरीएको लगा’नि उत्तम रहेछ ।

धनुःआजको सामान्य खर्चले भोलि’लाई फाईदा मुलक हुनेछ । प्रिय ब्यक्ति को भेटले मन प्रशन्न रहला । आत्मीय ब्यत्तिहरुबाट बिश्वास घात भएको महसु’स हुनेछ । प्रीय मित्र हरु सगँको सम्बन्धमा तिक्तता आउनेछ । मध्यान पश्चात भने अधुरा’कार्य सहजता पुर्ण सम्पा’दन हुनेछन । सामान्य मान सम्मान प्राप्तीको योग रहनेछ ।

मकरःसामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । साझेदारी कामको आम्दानि भने उत्तम रहनेछ । आलस्यता’लाई त्याग गरेमा आम्दानि उत्तम रहने सम्भा’बना रहेकोछ । मध्यान पश्चात मित्रजनहरुको प्रशन्नताका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । स्वास्थमा देखापरेको सामान्य समस्या’मा बृद्यि हुन सक्नेछ ।

कुम्भः परीश्रम अनुरुप फल प्राप्ति न’हुनाले मनमा खिन्नता बोध हुनसक्छ । तपाईको प्रगतिमा आरीस गर्ने हरुबाट बच्नु पर्ला । सबारी साधनको प्रयोमा बिशेष सजग रहनु पर्नेछ । आम्दानिका बिभीन्न श्रोत हरु फेला पर्नेछन । बौधिक ब्यत्तित्व हरु सगँको भेटघा’टको योग बन्नेछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ ।

मिन ःभौतिक स्रोत साध’नको प्रयोग मा समय ब्यतित रहन सक्छ । मित्रजनको साथ सहयोग भरपुर प्राप्त रहनेछ । मानसिक चन्चलताले गर्दा कार्य सम्पादनमा सामान्य झन्झट ब्यहोर्नु पर्ला । यात्रामा बिशेष सजग रहनु होला मध्यान पश्चात पारी’वारिक साथ सहयोग द्वारा कार्य सम्पादनमा सहजता प्राप्त्त हुनेछ ।

प्रतिकृया दिनुहोस्