Tuesday, December 5

कार्टुनमा भेटिएको बच्चाको संरक्षक मिडियामा, झाडीभित्र कसले फाल्यो बच्चा? (भिडियो सहित)

July 31, 2020 1321

यतिबेला देश कोरोनाको कहरबाट गुीज्र रहेको छ । मानिसहरु कोरोनाको डरले घर बाहिर निस्कन डराईर’हेका छन्। तर, अपराधिक मानसिकता भएका मानिसहरु एकपछि अर्को अप राध गर्दैछन् ।

न पाप धर्मको ख्याल छ, न आफ्नो जीवनका विगत सम्झिएर पीडा बोध गर्छन । सायद त्यही भएर त देशका विभिन्न स्था:नमा अपरा’धिक घट’नाहरु बढ्दो छ ।

कतै एसिड छ्यापेका छन त कतै बाबुद्धारा छोरी भएकी छिन् । आखिर यस्तो भैईरहेको छ चाहीं किन रु हालै काठमाण्डौंमा यस्तै घ’टना घट्यो ?

झाडीमा, टेस्टी बिस्कुटको बाकसमा कपडामा बेरिए’को अवस्थामा भेटिएकी बालिका’लाई अहिले आमा बनेर पुष्पा अधिकारीले हे’रचाह गरिरहेकी छिन् ।

यति सुन्दर अनि नि’र्दोष बच्चालाई यो बर्षायामको समयमा त्यसरी छा’डेर जाने आमा कति नि’र्दयी होलिन् ? त्यसरी फा’ल्नु नै थियो भने यी नाबालिकालाई संसार’मा जन्म नै किन दिईन् होला ? भिडियो हेर्नुहोस…

प्रतिकृया दिनुहोस्