Friday, August 6

३ करोड लगानीमा दीपक दीपाले छक्का पञ्जा ४ ल्याउँदै

July 31, 2020 890

लकडाउ’नका कारण सिथि’ल बनेको नेपाली च’लचित्र क्षेत्र लकडाउन अन्त्य भएसंगै फेरी चलायमान हुन थालेको छ । लामो समय देखि घरमै रहेका कलाकार, फिल्म निर्माता निर्देश’कहरु अब नयाँ फिल्मको योजना सार्वजनिक गर्न थालेका छन् ।

लामो समय नेपाली चलचित्र क्षेत्र ठप्प भयो । अझै पनि फिल्म हल संचालन गर्न सरकारले अनुमति दिएको छैन । तर पनि फिल्म निर्माताहरु फिल्म निर्माणवारे घोषणा गर्न था’लेका छन् ।

नेपाली चलचित्रमा ल’गातार सफल चलचित्र ब’नाएर रेकर्ड कायम गरेका छक्का पञ्जा टिमले नयाँ चलचि’त्र निर्माण गर्ने तयारी गरिर’हेका जानकारी गराएका छन् । हास्यक’लाकार तथा अभिनेता दीप’कराज गिरी र दीपाश्री निरौलाले चलचित्र ‘छक्का पञ्जा ४’ ल्याउने भएका छन् ।

चलचित्र ‘छक्का पञ्जा’ का तीनवटै सिरिज दर्शक’ले निकै रुचाएका थिए । सो चलचित्रको सफलता पछि अर्को चलचित्र ल्याउन लागेको सो टिमले जनाएको छ ।

चलचित्र ‘छक्का पञ्जा ४’ यस वर्ष’को दशैंमा प्रदर्शन गर्ने घोषणा गरिएको थियो तर कोरोनाभाइरसका कारण यसको छायांकन समेत हुन सकेन । अब भने चलचित्र ‘छक्का पञ्जा ४’ प’हिलेको भन्दा फरक कथामा बन्ने बताइएको छ ।

यस चलचित्रको छायां’कनका लागि एक वर्ष लाग्ने दीपकराज गिरीले जानकारी दिएका छन् । त्यतिञ्लेज कोरोना’को माहोलको पनि अन्त्य हुने भएकाले चल’चित्र प्रदर्शनको समय पनि हुने उनको अनु’मान छ ।

यस चलचित्र निर्मा’णको लागि तीन करोड खर्च हुने अनुमान लगाइ’एको दीपकरा’जले बताए । स्थिति सामान्य भएप’छि चलचित्रको छायांकन सुरु गरिने जनाइएको छ । – ताजा खबर

प्रतिकृया दिनुहोस्