July 31, 2020 1561
सुमदायमा को रोना सं क्रमण फैलिएको निष्कर्ष निकाल्दै विराटनगर महानगरपालिकाले आज राति १२ बजेदेखि १४ दिनसम्म क डा ल कडाउन गर्ने भएको छ ।
सं क्रमणको जो खिम न्यूनीकरणका ला’गि ल कडाउन गर्न लागिएको विराटनर महानगरका मेयर भीम पराजुलीले न्यूज २४ लाई जानकारी दिनुभयो ।
हिजो बिहीबार विराटनगरमा एक को रोना सं क्रमितको मृ त्यु भएपछि महागनगरपालिका भित्र झनै भय बढेको थियो । खुला सीमाका कारण पनि भारतबाट निर्वाध सं क्रमि’त प्रवेश गर्न थालेपछि विराटनगर महानगरसंग अन्य विकल्प नरहेको पनि मेयर पराजुलीले न्यूज २४ लाई बताउनु भयो ।
विराटनगर महानगर’पालिका भित्र हालसम्म १ सय ७ जना सं क्रमित फेला परेका छन् । – न्युज २४ नेपाल
प्रतिकृया दिनुहोस्