Thursday, December 9

राजु परियारको तीज गीतमा अञ्जली अधिकारीको डान्स धमाका (भिडियो सहित)

July 31, 2020 1203

सुर्खेतकी गा’यिका पूजा क्षेत्रीले यो वर्षको तीज’लाई लक्षित गरेर ‘के मा चित्त दुख्यो मयालै’ बोलको गीत ल्याएकी छन् । शिव हमालको लय तथा शब्दम रहेको गीतमा पूजा’लाई गायक राजु परियाले साथ दिएका छन् ।

गीतको भिडि’यो समेत निर्माण भएको छ । जस’मा गायक रामजी खाँड र मोडल अन्जली अधिकारीको अभिनय देख्न सकिन्छ ।

मौसम हिमा’लीको निर्देशन रहेको गीत’को भिडियोमा अजय रेग्मीको छायाँकन, प्रविन भट्टको सम्पादन रहेको छ । य,स अगाडि १६ भन्दा बढी एल्बम सार्व’जनिक गरेकी पूजाका २४ बढी गीत बजा’रमा आएका छन् । – तुफान न्युज

भिडियो हेर्नुहोस….

प्रतिकृया दिनुहोस्