July 31, 2020 1714
सुर्खेतकी गा’यिका पूजा क्षेत्रीले यो वर्षको तीज’लाई लक्षित गरेर ‘के मा चित्त दुख्यो मयालै’ बोलको गीत ल्याएकी छन् । शिव हमालको लय तथा शब्दम रहेको गीतमा पूजा’लाई गायक राजु परियाले साथ दिएका छन् ।
गीतको भिडि’यो समेत निर्माण भएको छ । जस’मा गायक रामजी खाँड र मोडल अन्जली अधिकारीको अभिनय देख्न सकिन्छ ।
मौसम हिमा’लीको निर्देशन रहेको गीत’को भिडियोमा अजय रेग्मीको छायाँकन, प्रविन भट्टको सम्पादन रहेको छ । य,स अगाडि १६ भन्दा बढी एल्बम सार्व’जनिक गरेकी पूजाका २४ बढी गीत बजा’रमा आएका छन् । – तुफान न्युज
भिडियो हेर्नुहोस….
प्रतिकृया दिनुहोस्