Sunday, September 24

नेपाल आउनेले कोरोनाबाट संक्र मित नभएको स्वास्थ्य प्र’माणपत्र अनिवार्य बुझाउनुपर्ने

March 9, 2020 1000

नेपाल प्रवेश गर्ने विदेशी नागरिकले को’रोना भाइ’रसबाट संक्र’मित नभएको स्वास्थ्य प्रमाणपत्र अनिवार्य बुझाउनुपर्ने भएको छ। चीन, दक्षिण कोरिया, इटाली, इरान र जापा’नबाट आउने विदेशीले आफू संक्र’मित नभएको स्वास्थ्य प्रमाणपत्र हवाई कार्यालय र अध्यागमन नाकामा बुझाउनुपर्नेछ।

यी मुलुकलाई ‘ट्रान्जिट’ बनाई ने’पाल प्रवेश गर्न खोज्ने विदेशीका ह’कमा पनि यो नि’यम लागू हुनेछ। रि’पोर्टमा को’रोनाबाट प्रभावित नभएको व्य’होरा उल्लेख हुनुपर्नेछ। यो नियम मंगलबार देखि लागू हुनेछ।

गृह मन्त्रालयले नेपालस्थित विदेशी कू’टनीतिक नि’योगलाई पत्राचार गरी यसबारे जानकारी गराएको छ। अ’ध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले कोरो’नाबाट संक्रमि’त नभएको स्वास्थ्य प्रमाण’पत्र न’बुझाउने विदेशीलाई नेपाल प्र’वेशमा रोक लगाइने बताए।

‘कोरोना भा’इरस नभएको हेल्थ स’र्टिफिकेट नबुझाउने विदेशीलाई फि’र्ता (इन्ट्री रि’फ्युज) गर्छौं’, महा’निर्देशक पौडेलले अन्नपूर्णसँग भने, ‘त्यस्ता विदेशीलाई नेपाल प्र’वेश गर्न दिन्नौँ ।’ यो खबर आजको अन्नपूर्ण’पोस्ट दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्